२२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता ९७ वर्षीय भोजप्रसाद भट्टराईको आज बिहान ८ः१५ बजे निधन भएको हो । भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको...
९ माघ, काठमाडौं । शुक्रबार सुन को मूल्य हाल समको उच्च मा पुगेको छ । यस दिन ९ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार...
८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको विषयमा राप्रपाले आपत्ति जनाएको छ। साइबर ब्युरो भोटाहिटीको नम्बरबाट फोन गरेर नेपाललाई हाजिर हुन भनिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिँदै यसलाई पक्राउ गर्ने प्रयासका रूपमा...
माघ ८ काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। भोलि सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो।कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे...
माघ ८ काठमाडौं| घरेलु मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज भएको खेलमा खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भयो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा...
माघ ८ काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’क्रमका हिंसात्मक घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिएको छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगको म्याद थप्नेबारे छलफल पनि चलेको छ ।भदौमा तीन महिनाको कार्यादेशसहित...
माघ,७ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो ।...
माघ ७ काठमाडौँ। अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौं ल्याएर डिपोर्ट गरेको छ। डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन्, जो कागजात नभेटिएको वा गैरकानुनी रुपमा बसेका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुसँग सोधपुछ गरी परिवारका जिम्मा लगाएको छ...
माघ ७ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति...
माघ ७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोम अन्ततः प्रत्यक्ष उम्मेदवार बनेकी छन् । रास्वपाले नै उनलाई हुम्लाबाट टिकट दिएको हो । टासी यसअघि रास्वपाको बन्दसूचीमा आदिवासी जनजाति महिलाको क्लस्टरमा पहिलो नम्बरमा थिइन् । यदि त्यसमा कायम रहेको भए उनी...