अन्तर्वार्ता : सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना

२०८० फागुन १८ गते ११:३१

विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ । दुई सदनात्मक संवैधानिक व्यवस्था रहेको नेपालको संविधान कार्यान्वयनका क्रममा सरकार बनाउने...

ट्रिपरले ठक्कर दिदाँ २ को मृत्यु, तीन घाईते

२०८० फागुन १८ गते ११:११

१८ फागुन, मोरङ । बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई...

बिलबुक नवीकरण नभएका सवारीलाई ट्राफिकले कारबाही नगर्ने

२०८० फागुन १३ गते १०:०५

१३ फागुन, काठमाडौं । ट्राफिक प्रहरीले अबदेखि सवारी किताब (बिलबुक) नवीकरण फेल भएका सवारी धनीलाई कारबाही नगर्ने भएको छ । काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले बिलबुक नवीकरणको म्याद नाघेकालाई प्रहरीले कारबाही गर्न नमिल्ने बताए । त्यस्ता सवारी धनीसँग यातायात व्यवस्था...

ललिता निवास जग्गा किर्तेमा मन्त्रीहरुलाई सुनपानी छर्किएर चोख्याइएकाे सांसद भगबती चौधरीकाे दावी

२०८० फागुन १० गते २२:०४

१० फागुन, काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता निवास...

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, प्रस्तुत प्रतिबेदनमा छलफल हुने

२०८० फागुन ४ गते १२:०४

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ९ बजेबाट सुरू हुने बताइएको छ । गत बिहीबारको केन्द्रीय समिति बैठकमा  महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदन पेश गरिएको...

मेयर निलम्बित भए पछि राैतहटकाे विजयपुरको सातौं नगरसभा उपमेयरले गराइन

२०८० फागुन ४ गते ११:५१

४ फागुन, रौतहट ।  लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ। ४८ करोड भन्दा बढीको बजेट पारीत गर्दै बिहिवार फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो। कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा बिहिवार सम्पन्न...

नगरविकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध आरोपपत्र दायर

२०८० माघ २५ गते २१:४९

२५ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ÷संस्थाहरुलाई वितरण...

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति कांग्रसमा प्रयोग भयोः नेता महर

२०८० माघ २० गते १४:४५

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।  नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता...

भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

२०८० माघ २० गते १३:५८

२० माघ, मुम्बई ।   भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ ।    उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ...

मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली

२०८० माघ २० गते १३:५५

२० माघ, नयाँदिल्ली । दिल्लीको अपराध शाखाको टोली मुख्यमन्त्री अरविन्द केजरीवालको निवासमा पुगेको छ ।   शुक्रबार साँझ पनि क्राइम ब्रान्चको टोली सूचना लिएर मुख्यमन्त्रीको निवास (अरविन्द केजरीवालको निवास) पुगेको थियो तर कसैले पनि सूचना नपाएपछि दिल्ली पुलिस राति नै त्यहाँबाट फर्कियो।    अहिले...