प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे लिए पहल

२०८१ चैत २४ गते १९:३१

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण...

बारको निर्वाचनमा मिश्रको अग्रता कायमै

२०८१ चैत २४ गते १८:४७

२५ चैत, काठमाडौं । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता जारी रहेको छन् ।   जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिईरहेका हुन् ।   काठमाडौंमा मिश्रको ६४ मत प्राप्त हुदाँ श्रेष्ठले ५१ मत पाएको आधिकारिक घोषणा...

बारको मत गणना जारी, एमाले–कांग्रेस निकट मिश्रको अग्रता सुरू

२०८१ चैत २४ गते १८:४२

२५ चैत, काठमाडौं । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता लिएका छन् ।   जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिएका हुन् ।   काठमाडौंमा मिश्रको ३२ मत प्राप्त हुदाँ श्रेष्ठले १७ मत...

हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिए, मालपोतमा जाँदा नभेटिएपछि पक्राउ

२०८१ चैत २४ गते १८:३८

२५ चैत, काठमाडौं । राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार बिहान पक्राउ परेका...

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

२०८१ चैत २४ गते १५:५७

२५ चैत, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि  बिदाइ गरिएको छ।    नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको हो । प्रहरी महानिरीक्षक दिपक थापाले...

शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्नेछौंः प्रधानमन्त्री

२०८१ चैत २४ गते १५:५३

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् । फरेन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि...

भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रबि एक्लै

२०८१ चैत २४ गते १४:१८

२५ चैत, भैरहवा । रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।   जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन ।   अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी...

अफगानिस्तानले दियो नेपाललाई १६७ रनको लक्ष्य

२०८१ चैत २३ गते १५:०१

२४ चैत, काठमाडौं । अफगानिस्तानले नेपाल सामू १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  अफगानिस्तान यु १९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा सो लक्ष्य प्रस्तुत गरेका हुन् ।     मुलपानी किकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै...

गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

२०८१ चैत २३ गते १४:३४

२४ चैत, बारा ।  गत मंसिर महीनामा लागेको गढीमाई पञ्चबर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।     गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकीकरण कार्यक्रममा...

जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिबाट छायांकन

२०८१ चैत २३ गते १३:४३

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज...