प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता

२०८१ चैत २१ गते १७:०२

२२ चैत, बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।  ...

सानो उमेरमा ठूलो मनः लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग

२०८१ चैत २० गते १७:३७

२१ चैत, भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन्। काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु-बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला,...

बारमा दलीय हस्तक्षेप रोक्न व्यवसायीक समूहले जित्नुपर्छः रमन श्रेष्ठ

२०८१ चैत २० गते १७:२८

२१ चैत, काठमाडौं । व्यवसायिक कानुन व्यबसायी समूहका’ का उम्मेदवारले नेपाल बार एशोसिएशनलाई सरकार र दलीय हस्तक्षेपबाट मुक्त गर्न आफुहरुले जित्नुपर्ने बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले बारमा पनि बालुवाटार र बुढानिलकण्ठको ठाडो आदेशमा आफ्ना रोजाईका व्यक्ति...

ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने

२०८१ चैत २० गते १६:१६

२१ चैत, काठमाडौं । मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन ।   मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत  गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् ।  ...

मानव जातिको सुरक्षित र समृद्द भविश्यका लागि साझा प्रयत्न जरूरी छ: प्रधानमन्त्री

२०८१ चैत २० गते १६:१३

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन्। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास...

राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवसीय राजदुत

२०८१ चैत २० गते १६:१२

२१ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।    पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैर आवसीय राजदुत नियुक्त गरेका हुन् ।  ...

कसरी मान्छन् नेपालीले ती आन्दोलन, अनि तीनकुने हत्याकाण्ड!

२०८१ चैत १७ गते १९:२९

जनताका जनजीवन बदल्ने, देशमा समृद्धि र विकास ल्याउने जस्ता झुटा सपना देखाएर आम सर्वसाधारण नेपालीको रगतले मातृभूमि लत्पत्याउँदै यिनीहरूले नै आफू धनी बन्ने, आफ्ना परिवार सम्पन्न बनाउने, निरन्तर सत्ता र शक्तिमा बसेर राजकीय जीवन बिताउनका लागि पटक-पटक अनेकौं बहानामा तन्त्र (व्यवस्था) फेरे। – अश्विन दानी...

सरकारले उठाएको उम्मेदवारले जित्यो भने न्यायालय आफै अन्यायमा पर्छ : अध्यक्ष उम्मेद्वार श्रेष्ठ

२०८१ चैत ६ गते २१:४४

७ चैत, काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रिय कार्यसमितिको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले सरकारले उठाएको उम्मेदवारले जित्यो भने न्यायालय आफै अन्यायमा पर्ने बताएका छन। विगत ४ दशकदेखि लामो कानुनी अनुभव बटुलेका श्रेष्ठले नेपाल बार एसोसिएसनमा दलगत...

जनकपुरमा प्रचण्ड शैलीमा लगाईदिए फूल माला, निर्वाचनपूर्व नै गरे विजयी घोषणा

२०८१ चैत ५ गते २१:१२

६ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका रमन कुमार श्रेष्ठलाई फूल माला लगाएर जनकपुर बार एसोसिएसनले भव्य स्वागत गरेको छ। नेपालको न्याय क्षेत्रमा भएको बेथिति, बिसंगती र अन्यायलाई निर्मुल पार्ने स्पष्ट भिजन सहित चुनावी मैदान उत्रेका...

रमनले उम्मेदवारी नदिएको भए विपक्षी निर्विरोध निर्वाचित हुन्थ्यो : अधिवक्ता न्यौपाने

२०८१ चैत ५ गते ८:०२

६ चैत, काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमिति निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका अधिवक्ता यज्ञमणि न्यौपानेले वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी नदिएको भए प्रतिद्वन्दी निर्विरोध निर्वाचित हुने कुरा स्पष्ट पारेका छन्। उनले भनेका छन- ‘नेपाल बार जोगिए मात्रै कानुनको...