ताजा समाचार

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

२०८१ असार २७ गते ११:३७

२६ असार, तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।...

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

२०८१ असार २७ गते ११:२०

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री,...

हास्यकलाकार मनाेज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ

२०८१ असार २६ गते ९:२८

२२ असार, काठमाडौं । केही युवाहरू लिएर बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । मीना युवाहरुको समूह लिएर बालकोट पुग्दा गजुरेल भने घरमा थिएनन् । ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई ताला लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर...

कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला

२०८१ जेठ ३० गते २०:५२

३० जेठ, काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको...

मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

२०८१ जेठ २९ गते २२:२२

२९ जेठ, रौतहट । मिटर ब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय छोरा भरोसी साह रहेका छन्। उनलाई पीडितसँग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको...

विहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

२०८१ जेठ २ गते १३:४०

२ जेठ, काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । प्राधिकरणले जेठ ३ गते नयाँ बजार,...

सीप मेलामा डकर्मी तालिमका लागि आवेदन आह्वान

२०८१ वैशाख २६ गते १३:४८

२६ बैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।   ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।  महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर ब्यवस्थापन क्षेत्र ल्याण्डफिल...

आगामी बजेट नयाँ ढङ्गबाट आउँछ- प्रधानमन्त्री

२०८१ वैशाख २६ गते ११:२२

२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोट आज आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष  प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको...

इलाम- २ को मतगणना ११ बजेदेखि हुने

२०८१ वैशाख १६ गते १०:१८

१६ बैशाख, इलाम । इलाम- २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो ।  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ...

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

२०८१ वैशाख १६ गते १०:११

१६ बैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।  उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो। ...