कोलम्बो । श्रीलंकाले इन्धनको खुद्रा मूल्यमा करिब ६ प्रतिशतसम्म कटौती गरेको छ। नयाँ मूल्यसूचीअनुसार सबैभन्दा बढी प्रयोग हुने अटो डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलंकाली रुपैयाँले घटाएर ३८२ रुपैयाँ कायम गरिएको छ भने अक्सेन–९२ पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।...
माघ ८ काठमाडौं| घरेलु मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज भएको खेलमा खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भयो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा...
५ भदौं, मुम्बई । भोजपुरी सुपरस्टार तथा गायक पवन सिंह कानुनी समस्यामा फसेका छन् । वाराणसी अदालतले अभिनेता विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ। व्यापारी विशाल सिंहका तर्फबाट जिल्ला अदालतमा निवेदन परेको थियो । पवन सिंहसहित अन्य दुईजनाले करिब सबा करोड रुपैयाँ लगानी...
५ भदौं, मुम्बई । रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ को सेटमा खानामा विषाक्तताका कारण १२० जना फिल्मका चालक दलका सदस्यको स्वास्थ्य बिग्रिए पछि सबैलाई अस्पताल भर्ना गर्नुपरेको खुलेको छ । फिल्मको सुटिङ लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाका लागि खाना पकाइएको थियो।...
२९ साउन, मस्को । विश्व राजनीति पछिल्लो समय गम्भीर उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। रुस–युक्रेन युद्ध, इजरायल–गाजा द्वन्द्व, इजरायल–इरान गतिरोध र भारत–पाकिस्तानबीचको सैन्य झडपले अन्तर्राष्ट्रिय वातावरणलाई जटिल बनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले भूराजनीतिक समीकरणहरू थप जटिल बनाउँदै लगेको छ।...
२९ साउन, लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरु पुर्व राष्ट्रपतिलाई हिरासतमा राखिएको छ। पेरूका एक न्यायाधीशले देशका पूर्व राष्ट्रपति मार्टिन भिज्कारालाई घुसखोरीको आरोपमा पूर्व–परीक्षण हिरासतमा राख्न आदेश दिएका हुन्। बुधवारको सुनुवाईमा न्यायाधीश जर्ज चाभेजले भिज्काराले देश छाडन सक्ने भन्दै कम्तिमा ५ महिना हिरासतमा...
५ साउन, वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् । उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ। तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को...
२७ असार, टोकियो । जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ तस्वीर डरलाग्दो छ। यो विमानस्थल समुन्द्रमा डुब्दैछ । ओसाका खाडीको कृत्रिम टापुमा बनेको यो विमानस्थललाई इन्जिनियरिङको चमत्कार मानिन्छ तर यो डुब्दैँछ । यो बिमानस्थलले जापानको लागि प्रमुख उड्डयन केन्द्रको रूपमा काम गर्दछ। तथ्याङ्कअनुसार यस...
३० जेठ, अहमदाबाद । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ...
वासिंगटन डिसी, ११ जेठ । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ । अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् । वास्तवमा ट्रम्प दोस्रो कार्याकालका...