‘माफियाका लागि विधेयक, भूमिहीनलाई वेवास्ताः प्रचण्ड

२०८२ वैशाख २२ गते १८:४५

२२ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै माफियामैत्री नीति अघि बढाएको बताए । प्रतिनिधि सभा छलफलमा बोल्दै प्रचण्डले सरकारको ध्यान विचौलिया र माफियाहरुका सेवामा केन्द्रित भएको बताएका हुन । ‘एउटा इगो पुरा गर्न लोकलाई नै...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८२ वैशाख २२ गते १८:४३

२२ बैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका– १५...

नेपाल सरकारको नीति तथा कार्यक्रममाथि अध्यक्ष प्रचण्डको सम्बोधनको पूर्णपाठ

२०८२ वैशाख २२ गते १८:४२

२२ बैशाख, काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रममाथि अध्यक्ष प्रचण्डको सम्बोधनको पूर्णपाठ सम्मानीय सभामुख महोदय,  सर्वप्रथम म राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति अफ्नो प्राण उत्सर्ग गर्ने महान सहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु ।  साथै, बिभिन्न कालखण्डका क्रान्ति र आन्दोलनका वेपत्ता योद्धा, यातना...

सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक

२०८२ वैशाख २२ गते १८:४०

२२ बैशाख, रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।   करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।   सामाजिक सन्जालमार्फत सार्वजनिक...

नेपाली सेनाले करार सेवामा कर्मचारी र क्षिक्षक माग्यो

२०८२ वैशाख २२ गते १८:३८

२२ बैशाख, काठमाडौं । नेपाली सेनाले करार सेवाका लागि दुई जना कर्मचारी र ३० जना शिक्षक माग गर्दै दरखास्त आह्वान गरेको छ।    सेनाले सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक शैक्षिक संस्थाहरूमा कार्यरत गराउनका लागि योग्य नेपाली नागरिकहरूसँग दरखास्त मागेको हो। सैनिक...

मेडिकलबाटै लागुऔषधको कारोबार सञ्चालक जितेन्द्र पक्राउ

२०८२ वैशाख २१ गते २१:२३

२१ बैशाख, रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी...

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

२०८२ वैशाख २१ गते २१:२२

२१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो। अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच...

दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश

२०८२ वैशाख २१ गते २१:१७

२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध...

गृह मन्त्रालयले दियो ६ जना डिआइजीलाई नयाँ जिम्मेवारी

२०८२ वैशाख २१ गते २१:१६

२१ वैशाख, काठमाडौं । नेपाल प्रहरी संगठनमा उच्च तहको सरुवाले गति लिएको छ।  आइतबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी दिएको हाे। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी...

वर्ल्डलिंकले बनायो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर

२०८२ वैशाख १६ गते १७:४७

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरिएको हो। नयाँ ब्राण्ड एम्बेसडरहरूमा...