चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

२०८२ जेठ ७ गते १८:४२

रमेश कुमार बोहोरा नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त र सहकारी क्षेत्रहरूमा देखिएको अव्यवस्थाले...

खानेपानी मन्त्री यादवद्धारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ

२०८२ जेठ ७ गते १६:४३

५ जेठ, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गर्नु भएको हो । आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी...

डा.मोजबहादुर बगालेले अमेरिका पठाउने भन्दै लाखौं ठगेको अरोप

२०८२ जेठ ५ गते २०:०३

४ जेठ, काठमाडौं । कन्सल्ट्यान्सी व्यवसायी डा.मोज बहादुर बगालेले आफूलाई ठगेको सामाजिक अभियान्ता राजेन्द्र खनालले आरोप लगाएका छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूलाई जमानी राखी अमेरिका पठाइदिन्छु भनेर ठग्ने मात्रै नभएर मिडियाबाजी गरेर आफ्नो चरित्र हत्या गरेकोसमेत खनालले जनाएका...

गभर्नर नियुक्तिका विषयमा संविधान र कानुन मिचियोः वरिष्ठ नेता डा कोईराला

२०८२ जेठ ५ गते १२:३०

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विप्रेषणका नाममा आइरहेको रकम के हो ? भनी सरकारले अध्ययन गर्नुपर्ने बताउँदै ‘फाइनान्सियल टास्क फोर्सको खैरो सूची (ग्रे लिस्ट) मा नेपाल परेको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा...

‘के घर के डेरा : घर नं २’को बलियो वर्ड अफ माउथ

२०८२ जेठ ३ गते १९:४१

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आजबाट रिलिज भएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाउन थालेको हो । “बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च...

सर्वोच्चको आदेशसँगै रबिन्द्र मिश्र थुनामुक्त

२०८२ जेठ ३ गते १८:५५

२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा...

चलचित्र ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

२०८२ जेठ ३ गते १४:०७

काठमाडौं । नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ । निर्देशक फुर्वाछिरिङ लामाले युएईका...

बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

२०८२ जेठ १ गते १६:४३

३१ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले...

प्रधानमन्त्री केपी ओली आफै ऐन महर बचाउन लाग्नु भएको छः रश्मिला धामी

२०८२ जेठ १ गते १५:३६

३१ बैशाख, काठमाडौं । अदालतले ऐन महरमाथि मुद्धा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दाबाबमा बचाइरहेको आरोप लागेको छ । बुधबार संवाद डबलीमा पीडित रस्मिला धामीले पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मिुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् ।...

रवीन्द्र मिश्र र दुर्गा प्रसाई थप ५ दिन हिरासतमा बस्नु पर्ने

२०८२ वैशाख ३० गते १९:१३

३० बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ।   उनीसँगै बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् । काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा...