मुख्य समाचार

सबै प्रकृतिको कसुरमा आम माफी दिनेगरी कानून संशोधन गरिन हुँदैन

२०८२ साउन १५ गते १३:०८

१४ साउन, काठमाडौं । वरिष्ठ अधिवक्ता प्रा.डा.गान्धि पण्डितले सबै प्रकृतिका मुद्दामा आम माफी दिन मिल्नेगरी कानुन संशोधन गरिन नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘केही कसुरमा सजाय पाएका व्यक्तिलाई आम माफी...

राहत शिक्षकहरुको आन्दोलनः महासंघ विरुद्ध नुन बार्नेदेखि अदालतसम्म जाने घोषणा

२०८२ साउन १२ गते १७:१८

११ साउन, काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायकी भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरे उसविरुद्ध आन्दोलन गर्ने...

गोकर्णेश्वरको बेथिति र भ्रष्टाचारविरुद्ध बोल्दा मेयरको निर्देशनमा साङ्घातिक हमला

२०८२ साउन ८ गते १६:२९

७ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको निर्देशनमा अभियान्ताहरुलाई सांघातिक हमला भएको खुलेको छ । बुधबार राजधानीको संवाद डबलीमा पीडित युवाहरुले पत्रकार सम्मेलन गरि पालिकाभित्रै आफूहरुलाई काँग्रेसका ५०÷६० जना कार्यकर्ताहरुले कुटपिट गरी घाइते बनाएको जनाएका छन् । गत महिना असार २२...

अनियमितता छानबिन गर्न प्रशासनले दियो, ब्लु डायमन्डलाई ७ दिनको समय

२०८२ साउन ८ गते १६:२२

७ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटीभित्रको अनियमितता छानबिन गर्ने भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उजुरीपछि अनियमितता छानबिन गर्ने प्रक्रिया सुरु भएको प्रशासनले जनाएको छ। प्रशासनले ब्लु डायमन्डभित्रको अनियमितता छानबिन गर्न उजुरी परेपछि ७ दिने समय दिएर पत्र...

नवलपुर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय छात्रा बेपत्ता

२०८२ साउन ६ गते १३:४८

५ साउन, नवलपरासी ।  नवलपुर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय  छात्रा कृषिका थापा हिजो विहानदेखि बेपत्ता भएकी छिन्। विद्यालय प्रशासनका अनुसार कृषिका हिजो  विहान अन्दाजी ७:०० बजे घरबाट निस्किएकी थिइन् तर हालसम्म घर नफर्किएकाले उनी हराएको आशंका गरिएको छ। नवलपुर एकेडेमीका अनुसार...

साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँलाई सफाइ

२०८२ साउन ३ गते १९:२५

२ साउन, काठमाडौं । साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँले सफाइ पाएका छन् । रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँले सफाइ पाएका हुन् । काठमाडौैं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो । प्रसाईँसँगै पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र...

हिरासतबाट छुटे लगत्तै न्यायाधीशलाई कालोमोसो छ्याप्ने नेताहरुलाई बहुमतले गर्यो सम्मान

२०८२ असार २९ गते १०:५०

२९ असार, काठमाडौं। अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर...

माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

२०८२ असार २७ गते ११:४७

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन...

पार्टी भित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल

२०८२ असार २६ गते १४:५२

२६ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।   विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई आज...

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

२०८२ असार २५ गते ११:०९

२६ असार, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताउनु भएको छ । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहनु...