मुख्य समाचार

राष्ट्रिय सभा सदस्य उम्मेरदवारमा एमाले हुम्लाबाट तीन जनाको नाम सिफारिस

२०८० पुष १६ गते २०:०५

१६ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ।  सोमबार जिल्ला कमिटी हुम्लाका कार्यबहाक अध्यक्ष डवल रावतको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११ गते हुने  राष्ट्रियसभा सदस्यको उम्मेरदारका लागि तीन...

बालकुमारी घटनाका मृतकका परिवारलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन

२०८० पुष १६ गते १५:३४

१६ पुस, काठमाडौं । संसदीय समितिले बालकुमारी घटनाका मृतकका परिवारका सदस्यलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी घटनामा मारिएका दुईजनाको परिवारलाई थप राहत दिन र उनीहरुको परिवारलाई रोजगारी दिन निर्देशन दिएको छ...

बालुवा उत्खननकाे पक्षमा बर्दिवासका मेयर, ठेकेदारकाे वकालत गरे पछि अभियन्ता चिन्तित

२०८० पुष १५ गते ९:४६

१५ पुस, महाेत्तरी ।  बर्दिवास  नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन । राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले यसभित्रको बेथिती मात्र उजागर गरेका छैनन स्थलगतरुपमा गहिरा खाल्डोभित्र पसेर क्यामरा समेत घुमाईरहेका छन ।...

बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्रीकाे गठबन्धनका शिर्ष नेताहरुसँग छलफल

२०८० पुष १४ गते २०:०४

१४ पुस, काठमाडौै । बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो भएको सो घटनाका बारेमा आज बिहान प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरेका हुन् ।   ‘उक्त घटनाको बारेमा...

वडा अध्यक्ष रिहाईको माँग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

२०८० पुष १४ गते १९:४५

१४ पुस, सिरहा । चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माँग गर्दै कर्जन्हा नगरपाकिला मेयरसहितका जनप्रतिनिधीले सडक जाम गरेका छन्।  कानुन विपरित उत्खनन् सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष...

बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ

२०८० पुष १२ गते २२:०८

१२ पुस, रौतहट ।  जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।  जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ वस्ने ३७ वर्षीय दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका...

प्रचण्डको आडमा एमालेलाई आक्रमण गर्नेहरू आज उनैमाथि आक्रमण गर्न लागेका छन् : महेश बस्नेत

२०८० पुष १२ गते २२:०१

१२ पुस, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै बस्नेतले राष्ट्रिय युवा संघ नेपाल वा नेकपा एमाले कमजोर हुँदा अराजकता...

संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन शीर्ष दलका नेता सहमत

२०८० पुष ९ गते २२:२४

९ पुस, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतासहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेका...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

२०८० पुष ९ गते २२:१२

९ पुस, काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता...

काठमाडौं महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

२०८० पुष ७ गते ०:४०

७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै...