नयाँ अनुहार

वर्षा सिवाकोटी

२०७७ मंसिर २८ गते १९:३०

नायिका वर्षा सिवाकोटी विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुबीच कुराकानी हुँदै गयो । कसले पहिले प्रेम प्रस्ताव राख्यो त ? वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ ।...