कविता / जोक्स

काठमाडौँ महानगरको १ लाख जरिवानाको पत्र एमालेले गर्‍यो अस्वीकार

२०८१ मंसिर ९ गते १८:२५

९ मंसीर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबारमार्गमा आयोजित जागरण सभामा भएको फोहोरको कारण नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउन निर्देशन दिएको छ। तर, आइतबार जरिवानापत्र बुझाउन महानगरको टोली पार्टी कार्यालय पुगे पनि एमालेले आफूहरू आयोजक नभएको दाबी गर्दै पत्र बुझ्न अस्वीकार गरेको छ।...

भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी

२०८१ मंसिर ९ गते ११:४७

९ मंसीर, भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षा सँग जोडिएर आउने हो...