संसदीय समितिमा मिडिया काउन्सिल बिधेयक माथी छलफल हुदैँ

२०८२ साउन ६ गते १३:३८

५ साउन, काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः०० बजे बोलाइएको छ । जुन बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल...

पुदिना, लसुन र निममार्फत भगाउनुहाेस् लामखुट्टे, सहज छ घरेलु उपाय

२०८२ साउन ६ गते १३:२७

काठमाडौं । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ ।    लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि...

एमाले केन्द्रीय समिति बैठक जारी (फोटोफिचर)

२०८२ साउन ६ गते १३:२२

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।   मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको...

ट्रम्पले सार्बजनिक गरे ‘ओबामा गिरफ्तारी’को भिडियो

२०८२ साउन ६ गते १३:२०

५ साउन, वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् ।   उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ। तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को...

साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँलाई सफाइ

२०८२ साउन ३ गते १९:२५

२ साउन, काठमाडौं । साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँले सफाइ पाएका छन् । रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँले सफाइ पाएका हुन् । काठमाडौैं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो । प्रसाईँसँगै पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र...

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

२०८२ साउन ३ गते १९:२१

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ । राजावादी आन्दोलनवाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा बिबाद चरम भएको हो ।   सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त...

हिरासतबाट छुटे लगत्तै न्यायाधीशलाई कालोमोसो छ्याप्ने नेताहरुलाई बहुमतले गर्यो सम्मान

२०८२ असार २९ गते १०:५०

२९ असार, काठमाडौं। अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर...

साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस्

२०८२ असार २७ गते १२:१९

काठमाडौं । तिथी अनुसार आजवाट साउन महिना सुरू भएको छ । साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार,...

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बस्दैँ

२०८२ असार २७ गते ११:४९

२७ असार, काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ ।   महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् ।   सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट...

माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

२०८२ असार २७ गते ११:४७

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन...