मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

२०८० पुष १५ गते ११:१४

१५ पुस, मुम्बई । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ ।   जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।   छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा...

चन्द्रमा पछि अब भारतले अब ‘ब्लाक हाेल’काे अध्ययन गर्ने, भाेलीबाट अनुसन्धान सुरू गर्दै

२०८० पुष १५ गते १०:२२

१५ पुस, नयाँदिल्ली । यो वर्ष भारतले धेरै उचाइ छोयो । हरेक क्षेत्रमा तीव्र गतिमा अगाडि बढ्यो।  अब सन् २०२४ मा पनि यही गतिलाई कायम राख्ने प्रयास भइरहेको छ । यस वर्ष चन्द्रमामा विजय हासिल गरेपछि  भारतले ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरू मध्ये...

बालुवा उत्खननकाे पक्षमा बर्दिवासका मेयर, ठेकेदारकाे वकालत गरे पछि अभियन्ता चिन्तित

२०८० पुष १५ गते ९:४६

१५ पुस, महाेत्तरी ।  बर्दिवास  नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन । राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले यसभित्रको बेथिती मात्र उजागर गरेका छैनन स्थलगतरुपमा गहिरा खाल्डोभित्र पसेर क्यामरा समेत घुमाईरहेका छन ।...

गाजासँगै इजरायलद्दारा सिरिया माथी पनि हवाइ आक्रमण तिब्र, १९ को मृत्यु

२०८० पुष १५ गते ९:४३

१५ पुस, तेल अहिव । इजरायलले सिरियामा गरेको आक्रमणमा १९ लडाकु मारिएको छन ।   गाजामाथी हमला गरिरहेको इजरायलले अब सिरिया, हिजुबुल्लाहलगायत समुहसँग पनि लडिरहेको बखत सो हमला गरेको हो ।   सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकी सीमा नजिकै रातभरि भएको कम्तीमा ९...

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

२०८० पुष १५ गते ०:३०

१५ पुस, काठमाडौै । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका...

शाहरूख खानः बर्षमा नै २५०० करोड ब्यापार गर्ने पहिलो र एक मात्र सुपरस्टार

२०८० पुष १४ गते २१:१०

मुम्बइ । रजनीकान्त, प्रभास, सलमान खान, शाहरुख खान, रणवीर कपुर, रणवीर सिंह र अजित जस्ता ठूला नामका ठूला फिल्मले यो वर्ष बक्स अफिसमा अचम्मको व्यापार गरेका छन् । तर यी मध्ये एक बलिउड अभिनेता छन्, जसले बलिउडमा यस्तो रेकर्ड बनाएका छन्, जुन यसअघि कुनै पनि...

बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्रीकाे गठबन्धनका शिर्ष नेताहरुसँग छलफल

२०८० पुष १४ गते २०:०४

१४ पुस, काठमाडौै । बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो भएको सो घटनाका बारेमा आज बिहान प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरेका हुन् ।   ‘उक्त घटनाको बारेमा...

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

२०८० पुष १४ गते १९:५९

१४ पुस, काठमाडौै । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो। नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल...

‘दिमाग खराब’को ५१ दिनको खुसी साट्दै सिक्वेलको घोषणा

२०८० पुष १४ गते १९:५०

काठमाडौं । फिल्म ‘दिमाग खराब’ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ। निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौंको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको हो। कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ। नेपालसहित...

वडा अध्यक्ष रिहाईको माँग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

२०८० पुष १४ गते १९:४५

१४ पुस, सिरहा । चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माँग गर्दै कर्जन्हा नगरपाकिला मेयरसहितका जनप्रतिनिधीले सडक जाम गरेका छन्।  कानुन विपरित उत्खनन् सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष...