एमाले सचिवालय बैठक बस्दै

हाम्रो सन्देश संवाददाता

१८ पुस, काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

 

पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्नेछ ।

 

केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।