टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै

हाम्रो सन्देश संवाददाता

३० साउन, काठमाडौं ।

बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ । 

 
सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो बिधेयक पारित गरिन लागेको हो ।

 

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो बिद्येयक संसोधनसहित पारित हुन लागेको हो । यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।