राेचक संसार

चिनियाँ अध्ययन भन्छ– पृथ्वीको भित्री भागले घुम्न बन्द गरेको हुन सक्छ !

२०७९ माघ १६ गते १०:५९

काठमाडौं । पृथ्वीको भित्री भाग (इनर कोर)ले घुम्न बन्द गरेको अझ विपरीत घुम्न थालेको हुन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । पृथ्वी क्रस्ट (बाहिर परत), म्यान्टल र बाहिरी तथा भित्री कोर भाग मिलेर बनेको ग्रह पिण्ड हो । ठोस स्वरूपमा रहेको पृथ्वीको भित्री कोर बाहिरी...

कपाल झर्ने समस्या समाधानका २५ उपाय

२०७९ माघ १४ गते १२:४८

काठमाडौं । बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने समस्याबाट पीडित छन्। कपाल झर्नुका कारण धेरै मानिस तालुपनको सिकार पनि हुन्छन्। यस्तो अवस्थामा कपालको विशेष ख्याल राख्नु जरुरी हुन्छ। कपाल झर्नबाट जोगाउन मानिसहरु विभिन्न प्रोडक्टहरु प्रयोग गर्छन्। तर यी उत्पादनमा केमिकल...

दिपिकाको यस्तो दृष्यले एकैदिन तान्यो ५५ करोड

२०७९ माघ १२ गते २३:३३

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान र दिपिका पादुकोण अभिनित चलचित्र ‘पठान’ ले रिलिज भएको पहिलो दिन ५५ करोड भारुको व्यापार गरेको छ । उक्त चलचित्र विश्वभर ७ हजार ७ सय वटा स्क्रिनमा हिजो एकैसाथ प्रदर्शन गरिँदा ५३ देखि ५५ करोड रुपैयाँ उठेको बताइएको...

कुकुरहरूले पिसाब फेर्दा एउटा खुट्टा किन उठाउँछन् ? कारण थाहा पाउँदा छक्क पर्नुहुनेछ

२०७९ माघ ८ गते २२:५१

काठमाडौं । कुकुरहरूले सडक छेउका सवारी साधन, रुख, स्तम्भ वा पर्खालमा पिसाब गर्ने गरेको तपाईंले अक्सर देख्नुभएको होला । तर यो चार खुट्टा भएको जनावरको एउटा बानी छ । तिनीहरू सधैं एउटा खुट्टा उठाएर पिसाब गर्छन् । किन यस्तो ? हामी मध्ये कमैलाई यसको...

तपाई सपनामा सर्प देख्नुहुन्छ ? हुनसक्छ यी ६ कुराको लक्षण

२०७९ माघ ७ गते २१:२२

काठमाडौँ । सपना कहिलेकाही विपनामा साकार हुन्छ । सपना कहिलेकाही संकेत लिएर आउँछ । आज हामी यो बारेमा खुलाउँदै छौ । हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा...

सम्बन्धमा मिठास ल्याउन गर्नुहोस् यी पाँच काम !

२०७९ माघ ७ गते २०:०८

काठमाण्डौः हामी विवाह बन्धनमा बाधिन्छौं । प्रेम सम्बन्धमा रहन्छौं । यात फेरि लिभिङ टुगेदरमा रहन्छौ भने यी पाँच कुराहरु आफुहरुमा छ कि छैन भनेर पुरुष या महिला दुवैले मनन गर्न जरुरी हुन्छ । हामी कतिपय सम्बन्धमा बाधिन्छौं तर त्यो सम्बन्ध हाम्रा लागि राम्रो हुन्छ...

सपनामा झगडा गरेको देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

२०७९ माघ ७ गते १९:२३

काठमाडौं । सुतेपछि सपना देख्नु स्वभावीक हो । हामीले पनि देखिएका केही सपनाहरु शुभ हुन्छन भने केही सपनाहरुलाई शास्त्रले नै अशुभ मानेको छ । मत्स्य पुराणको २४२ औँ अध्यायमा सत्ययुगमा भगवान विष्णुले मत्स्य अवतार लिएका थिए त्यतिबेला महाराज मनुले शुभ सपनाको फल बारे बताउन...

ओछ्यानको तन्ना ढिलो कि छिटो फेर्ने ?

२०७९ माघ ६ गते १९:४९

काठमाडौं । कोही व्यक्तिले आफ्नो ओछ्यानको तन्ना कति समयपछि धुने वा परिवर्तन गर्ने ? यो प्रश्न सुन्दा त्यति महत्त्वपूर्ण नलाग्न सक्छ । कसैलाई यस विषयप्रति गम्भीर र गहन तरिकाले बहस गर्नु नै जरुरी छैन भन्ने पनि लाग्न सक्छ । तर यो यति महत्त्वपूर्ण विषय...

आफैं वीर्यको सुई लगाएर युवती गर्भवती : स्वस्थ बच्चा जन्माइन् –यो कसरी हुन्छ ?

२०७९ माघ ४ गते १८:१६

काठमाडौं । एक युवतीले आफ्नो गर्भावस्थाको बारेमा गरेको खुलासाले सबैलाई हैरान बनाएको छ । युवतीले गर्भवती हुन वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान गरेको दाबी गरेकी छन् । जसका कारण उनी गर्भवती मात्र भइनन्, स्वस्थ बच्चालाई जन्म पनि दिइन् । २३ वर्षीया...

यी हुन साउथ फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो हिरोइन ! कसले कति लिन्छन ?

२०७९ माघ ४ गते १२:०१

काठमान्डौ। बलिउडपछि साउथ फिल्म इन्डस्ट्री बलिउडको दोस्रो सबैभन्दा ठुलो फिल्म इन्डस्ट्री हो। यहाँ काम गर्ने अभिनेत्रीको लोक प्रियता निकै रहेको छ। यहाँ सम्म कि नर्थमा पनि यी साउथ फिल्मको अभिनेत्री लाई निकै मन पराईन्छ। यही कारण उनी हरु फिल्ममा काम गर्न धेरै रकम लिन्छन्।...