राेचक संसार

ग्यासमा भन्दा बिजुलीमा खाना पकाउँदा ४०० रूपैयाँ सस्तो, कसरी?

२०७८ चैत २ गते १०:०३

रुस-युक्रेन युद्धपछि पेट्रोलियम पदार्थको बढ्दो मूल्यले विश्वभर आर्थिक वृद्धि घट्ने र महँगी बढ्ने चिन्ता व्यक्त गरिएको छ। यसबीच संयुक्त अरब इमिरेट्सले तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) लाई कच्चा तेलको आपूर्ति कम हुन नदिन आह्वान गरेपछि मूल्य घटेको त छ, तर स्थिर भइसकेको छैन। युद्ध...

ट्राफिक प्रहरीको चेकिङ एकान्त र सुनसान ठाउँमा, किन हुन्छ?

२०७८ चैत १ गते १३:२३

टीकापुर । बर्दिया र कैलाली जोड्ने कर्णाली सत्तीघाट पुल क्षेत्र सवारी चाप हुने क्षेत्र हो न त्यहाँ भीँड हुन्छ । त्यो दुर्घटना क्षेत्र पनि होइन । टीकापुर नगरपालिका वडा न ७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट सत्तीको टोलीलाई चेकिङका लागि यही ठाउँ प्रिय लाग्छ...

हरियो सागपात खानुको फाइदै फाइदा जान्नुहोस ।

२०७८ फागुन ३० गते १५:३१

आँखा तेजिलो बनाउँछ : व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यस्तो वातावरणमा आँखालाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सीका साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन्...

यस्तो कार्य गर्दा गर्दै दुई युवती रंगेहात पक्राउ

२०७८ फागुन २९ गते ९:३५

काठमाडौँ । थाइल्याण्डबाट आएका दुईजना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् । नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया...

भूमिकालाई अमेरिकाले दियो साहसी महिलाको अवार्ड

२०७८ फागुन २४ गते २३:५८

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिलाको रुपमा ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई अवार्ड प्रदान गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यसवर्ष २०२२ को पुरस्कार भूमिकालाई दिएको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।समुदायमा हक अधिकारको लागि गरेको अथक मेहेनतले यो पुरस्कारबाट भूमिका सम्मानित...

युक्रेन-रुस युद्धः रुसको चेतावनीअनुसार तेलको मूल्य कति पुग्न सक्छ ?

२०७८ फागुन २४ गते ११:३२

काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए। रुसी...

सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले बिहे गर्दै !

२०७८ फागुन २२ गते २१:१८

काठमाडौ । चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको एक खबर बाहिर आएको छ । खबरका अनुसार यो जोडिले आउँदो वर्ष बिहे गर्ने भएका छन् । केही वर्षदेखि लिभिङ टुगेदरमा सँगै एकसाथ बस्दै आएका सौगात र सृष्टिले आगामी वर्ष लगनगाँठो कस्न लागेको बताइएको...

अब ‘युट्युव च्यानल’ पनि दर्ता हुनुपर्ने

२०७८ फागुन २२ गते २०:४३

काठमाडौं । अब युट्युव च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण –एघारौं संशोधन) नियमावलीमा, २०७८ जारी गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीमा उल्लेख भएअनुसार इन्टरनेटको माध्यमबाट...

हिरासतमा यस्तो अवस्थामा छन् पल शाह !

२०७८ फागुन २१ गते १३:२०

काठमाडौ । चर्चित अभिनेता पल शाह तनहुँ प्रहरीको हि’रासतमा छन् । नाबालिग गायिकाले जबर ज’स्ती कर’णी गरेको जाहेरी दिए पछि अभिनेता पल शाहले प्रहरी समक्ष आत्म सम’र्पण गरे । त्यस पछि उनी अदालतको आदेश अनुसार प्रहरीको हि’रासतमा छन् । जिल्ला अदालत तनहुँले उनलाई हि’रासतमा...

श्रीदेवी आफ्नी छोरि जाह्नवीलाई यो बनाउन चाहन्थिन् तर छोरी अर्कै भईन

२०७८ फागुन २१ गते ११:५८

काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदैछिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् । सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् ।...