रंग विरंग

मोडल खुस्बुलाई चेक बाउन्स मुद्धामा तीन महिना कैद

२०७६ जेठ ९ गते १६:५९

काठमाडौं । इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरीकी प्रेमिकाको रुपमा एक समय चर्चामा आएकी खुस्बु ओली फेरी चर्चामा आएकी छिन् । चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएपछि उनी एकाएक चर्चामा आएकी हुन्...

ट्युमरको अप्रेसनपछि यस्ती भइन् श्वेता खड्का

२०७६ जेठ ७ गते १३:५८

काठमाडौँ । अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर शल्यक्रियापछि निकालिएको छ । घाँटी र चिउँडोमा अत्यधिक दुखाई भएपछि भारतको बीएलके अस्पतालमा उनको सफलतापूर्वक ट्युमर निकालिएको हो । केही हप्ता अगाडि मात्रै खड्का आफ्नो नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ को छायांकनका लागि लन्डन पुगेकी थिइन्। ‘बेलायत आउनु...

बलिउड अभिनेत्री श्रद्धा कपूर नेपालकी बुहारी बन्दै, यी युवकले गर्दैछन् बिबाह

२०७६ जेठ ३ गते १५:४१

मुम्बई । दीपिका पादुकोण र रणवीर सिंह, प्रियंका चोपडा र निक जोनसको ग्रान्ड विवाहपछि अब अर्की अभिनेत्री श्रद्धा कपूरको विवाहको खबर अहिले चर्चामा छ । उनी अर्को वर्ष कथित प्रेमी रोहन श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ । रोहन नेपाली मुलका हुन्...

रातारात इन्टरनेटमा भाइरल भएका यी पाँच महिलाको वास्तविकता

२०७६ जेठ ३ गते ११:३१

मुम्बई। बलिउड कलाकारका फोटो र भिडियो पछिल्लो समय रातारात भाइरल भइरहेका छन्। पछिल्लो ट्रेण्ड अनसार सामाजिक संजालमा अपरिचित मानिसको भिडियो पनि भाइरल हुन थालेको छ। र उनीहरु रातारात भाइरल हुन्छन्। आज हामी तपाइँलाई रातारात स्टार भएका कलाकारको विषयमा जानकारी दिन गइरहेका छौं। रीना द्विवेदी...

निर्माता छविराज र नायिका शिल्पाले ५ वर्ष अघि नै विवाह गरेको रहस्य खुल्यो

२०७६ वैशाख ३१ गते २३:२४

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा निकै राम्रो छबि बनाएका कलाकारहरु मध्य निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल पनि एक हुन् ।यी दुइ फिल्म क्षेत्रमा निकै परिचित छन् । लामो समयदेखि प्रेम रहेका यी दुइको पछिल्लो समय निकै चर्चा चलिरहेको छ ।यी दुईबीच लामो...