प्रवास

प्रेमिकालाई पत्र लेखेर मलेसियामा एक नेपाली युवाले देहत्याग गरे

२०७७ माघ ४ गते २३:५३

मलेसिया, ४ माघ । मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन । वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय कमल खड्काले शनिबार बिहान करिब ११ बजे...

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु

२०७७ पुष २१ गते २२:३७

काठमाडौं, २१ पुस । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर विराटनगर घर भएका २७ वर्षीय सचित बिमलीको मृत्यु भएको हो । अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजका अनुसार रोयल नेसनल पार्कस्थित वाटामोला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा...

मलेसियाको “टप ग्लोभ” कम्पनीमा कार्यरत एक नेपालीको निधन

२०७७ मंसिर २८ गते २०:०८

मलेसिया, २८ मंसिर । मलेसियाको ठुलो ग्लोप उत्पादन गर्ने टप ग्लोभ कम्पनीको मेरु शाखामा सुरक्षागार्डको रुपमा काम गर्दै आएका एक नेपालीको निधन भएको छ । नवलपरासि घर भएका याम नारायण चौधरीको शनिबार बिहान निधन भएको हो । मृतक याम नारायण टप ग्लोभको १३ नम्बर...