काठमाडौँ । हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन् । कसैले...
दिवस भण्डारी दुर्गा प्रसाईं र तिनको अभियानमा आज लाखौं मान्छे जोडिएका छन् । ति सबै स्वार्थले जोडिएका मात्रै हुन त..?केहि त्यस्ता पात्र हुन सक्छन् जुन सबै जसो राजनैतिक र गैरराजनैतिक संगठनमा हुन्छन् । तर दुर्गा प्रसाईं को अभियानमा जोडिएका अधिकतम अत्यन्त पीडित छन् ।...
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गर्नुभएका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित हुनुभएको हो...
दुर्योधन बस्नेत काहिंला बुबाका नातिहरुको उपनयन कार्यक्रम सकेर काभ्रेको पनौतीबाट ट्याक्सीमा काठमाण्डौ फर्कंदै गर्दा साहिंला बुबाको छोरी (दिदी)ले चालकलाई ‘छोराछोरी कति छन्’ भाईको भनेर सोध्नुभयो । भाईले ‘विवाह भएको ८–९ महिना मात्र भयो । बच्चा भएको छैन’ भनेर जवाफ दिए । दिदीले सहजै भन्नुभयो,...
काठमाडौं : हिजो कार्यक्रम सञ्चालक हुँदा अन्यलाई ‘पिर्के सलामी’ भन्दै उडाउने रवि लामिछाने गृहमन्त्री बनेपछि आफैँ पिर्के सलामी लिएपछि अहिले सामाजिक सञ्जालमा पक्ष/विपक्षमा चर्को बहस चलिरहेको छ। उपप्रधान तथा गृहमन्त्रीको रूपमा सरकारी क्वाटरमा सर्दा सलामी लिँदा उनी पिर्कामाथि चढेका थिएनन्। उनी निकटहरूले त्यही तस्बिरलाई...
–विपिन राई हजारौ सपनाहरुलाई तिलान्जली दिएर एउटै मात्र सपना(पैसा कमाउने) पूरा गर्न मलाया छिरेको म केही परिबन्दमा परेर मलेसियाको अध्यागम विभाग जादै थिएँ । अनिवार्य हाजिर हुनुपर्ने फरमान जारी भएकोले मन उद्देलित थियो । भारी मनसँगै रंग नमिलेको सर्टपाईन्ट लगाएर हिडे एजेन्टको अफिस, जहाँ...
काठमाडौं । बलात्कार के हो ?कसरी हुन्छ बलात्कार ?केलाई बलात्कार भन्ने ?के हो बलात्कारको ब्याख्या ?पल प्रकरणले यसबारे बहस उत्कर्षमा छ । प्रहरी प्रशासन र अदालतले ब्याख्या गरेको अनि नेपाली कानुननले प्रमाणित गरेको बलात्कारको परिभाषालाई नेपालको नागरिक भएको नाताले मान्नुपर्ने नेपालीको नैतिकताभित्र पर्छ ।...
– प्रदीप कार्की गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध ज’ब’र्ज’स्ती कर णी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ । म्युजिक भिडियोमा चर्चित शाहविरुद्ध जाहेरी परेकाले पनि यो विषयलाई चासोका साथ हेरिएको हो । नेपालमा रसिया र युक्रेनको यु...
प्रस्तुतकर्ता:नवराज क्षितिज छोप्नु पर्ने चोटहरु बाहिर हाँसी खुसी भई । उभिनु नि पर्ने कहिले बिना कसुर दोषी भई ।। माथिका यी हरफहरुले जीवनको उतार—चढाव संयोग—वियोग र सुख—दुःखलाई प्रतिनिधित्व गरेका छन् जुन हरफहरुलाई स्वरुपराज आचार्यको आवाजले भरिपूर्ण बनाएको छ । गीतकार ओमनाथ कडरियाको शब्दमा रहेको...
अर्जुन ज्ञवाली अदालतको कु मार्फत् शेरबहादुर देउवाको पुनस्र्थापनामा सेटिङका आधारमा प्रधानन्यायाधीशको सत्ता साझेदारी भागवण्डाको विषय छताछुल्ला भएपछि बहस तातेको छ । नेपालको सर्वोच्च अदालत युरो, क्रिश्चियन र पश्चिमाहरूको केन्द्र हो भन्ने कुरा लुकेको विषय होइन । फरक के हो भने अहिले जनसाधारणले बुझ्ने गरी...