६ पुस, काठमाडौं । बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ । अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार...
६ पुस, काठमाडौं । शेरबहादुर देउवा नेपाली राजनीतिका खुङ्खार खेलाडी हुन् । राजनीतिका अगडमबगडम देउवा जति अरुलाई आउँदैन । त्यसैले त, देउवालाई विकृत राजनीतिका पर्याय मानिन्छ । रमाइलो पक्ष– राजनीतिमा शेरबहादुर विकृत नाम हो । तर, जति नै धेरै विकृत भए पनि राजनीति उनकै...
६ पुस, काठमाडौं । नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार अब मलेसियाका ६५० बढी ठाउँमा हुने भएको छ । बुधबार मलेसियामा नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी र मलेसियाका सुपरमार्टका दतुक डा.केके चाईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल पर्यटन बोर्डले मलेसियाको ठूलो चेन भएको केके...
६ पुस, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय...
६ पुस, काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि मतदान सम्पन्न भएको हो । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले आजै...
६ पुस, काठमाडौं । निकै चासोका साथ हेरिएको नेपाली काग्रेसको संसदीय दलको निर्वाचन केहि बेर अघि सुरु भएको छ । विवाद भए पछि निर्धारित समयमा मतदान सुरु हुन सकेन । पार्टी सभापती शेरबहादुर देउवा र महामन्त्री गगन थापा विचको प्रतिष्पर्धा निकै रोचक बन्दै गएको...
५ पुस, काठमाडौं । राजनितिक दलहरु नयाँ सरकार गठनको गृहकार्यमा बेजोडसँग लाग्न थालेका छन् । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार विस्थापन भएर जनादेशबाट आएको सरकार कस्तो र कसको नेतृत्वमा बन्ला भन्ने चासो र चर्चा सुरु भएको छ । देउवालाई परमादेशबाट...
५ पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् । आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका हुन्...
५ पुस, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक राजनिति निकै रोचक बन्दै गएको छ । संसदीय दलको भोली हुने निर्वाचनमा पार्टी सभापती शेरबहादुर देउवा र गगन थापा विचको प्रतिष्पर्धा निकै रोचक बन्दै गएको छ । संस्थापन समूहबाट शेरबहादुर देउवा र...
५ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् । एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान...