मुख्य समाचार

प्रचण्डमाथी खनिए ओली, लगाए यस्ता गम्भीर आरोप

२०७७ चैत १८ गते १:०६

काठमाडौं, १८ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेपालको राजनीति धमिल्याएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको वार्षिक उत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले प्रचण्डकै कारण देशमा समस्या परेको दाबी गरे । एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य...

कार्यकर्ताहरुलाई प्रचण्डको अपिल – आवश्यक परे मर्न तयार हुनु

२०७७ चैत १७ गते २१:०९

काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको बताएका छन् । २० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा...

एमाले पार्टीले निलम्बन गरे पछि यसरी रोए माधवकुमार नेपाल !

२०७७ चैत १७ गते १७:५०

काठमाडौं, १७ चैत । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीवाट निलम्बन गरेको छ । पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो। पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै...

यस्तो छ एमाले महाधिवेशन आयोजक कमिटी, कसलाई के जिम्मेवारी ? (नामावलीसहित)

२०७७ चैत १७ गते १७:३४

काठमाडौं, १७ चैत । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले १०औँ महाधिवेशनका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक गरेको छ । परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक...

ओलीको कारबाहीले एमाले औपचारिक विभाजनको चरणमा प्रवेश

२०७७ चैत १७ गते १७:२४

काठमाडौं, १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि दुवै नेताले आफूहरूलाई कारबाही स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन् । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सोमबार दुवै नेतालाई पत्रमार्फत पार्टीबाट निलम्बन गरेको जानकारी गराएका...

श्रीमती जिस्काउने श्रीमानलाई कुट्नेहरू आधा घण्टामै झ्याप

२०७७ चैत १७ गते १४:२४

काठमाडौं, १७ चैत । काठमाडौंको गोंगबुमा हिजो बिहान एकजना मान्छेलाई सडकमा निर्घात कुट्दै गरेको भिडियो फेसबुकमा लाइभ अपलोड भयो । तर,नेपाल प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई आधा घण्टामा पक्रेर अभद्र व्यवहारको अभियोगमा कारबाही अघि बढाएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहको कमाण्डमा...

नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

२०७७ चैत १७ गते ११:१६

काठमाडौं, १७ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँक्रीले प्रतिवाद गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही कमजोरहरूको अन्तिम अस्त्र...

मेलम्ची पानी काठमाडाैंका घर-घरमा, कहाँ कहाँ हुदैं वितरण ?

२०७७ चैत १६ गते २०:५३

काठमाडौं, १६ चैत्र । पहिलो पटक उपत्यकामाआइतबारबाट मेलम्चीको पानी वितरण गरिँदै छ । पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट वितरण गरिनेछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने छ...

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

२०७७ चैत १६ गते १७:३०

काठमाडौं, १६ चैत्र । सरकारले वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा...

सर्वोच्च अदालत परिसरभित्रै दुई अधिवक्ताबीच कुटाकुट

२०७७ चैत १६ गते १७:१७

काठमाडौं, १६ चैत्र । सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भिडन्त भएको थियो ।...