मुख्य समाचार

यी हुन् मतदातालाई पैसा बाडेको भन्दै स्थानीयले कब्जामा लिएका एमाले उम्मेदवारकी श्रीमती ?

२०७९ वैशाख २८ गते २३:२४

२८ वैशाख, काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् । सुकुम्बासी बस्तीको...

पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

२०७९ वैशाख २८ गते १८:२४

२८ वैशाख, काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् । सुकुम्बासी बस्तीको...

चितवन र डडेल्धुरामा मतदाता प्रभावित पार्न पैसा बाँडिएको आरोप

२०७९ वैशाख २८ गते ११:१४

२८ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलका दुई शीर्ष नेताहरूकै गृहजिल्लामा मतदाता प्रभावित पार्न पैसा बाँडिएको आरोप लागेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देउवाले मतदाता प्रभावित पार्न करोडौं रकम ल्याएको आरोप लगत्तै चितवनको भरतपुरमा पनि गठबन्धनले...

एमाले कार्यकर्ताको अपहरणपछि हत्या : उम्मेदवारसहित माओवादीका तीन कार्यकर्ता पक्राउ

२०७९ वैशाख २८ गते १०:४६

२८ वैशाख, रुपन्देही । रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएपछि झडप भएको...

एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, एकजनाको आँखो फुट्यो

२०७९ वैशाख २७ गते २३:४९

२७ वैशाख, काठमाडौं । गोरखामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि गएराति आक्रमण गरेका छन्। आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गर्दा एकजनाको आँखो फुटेको छ। चुनावी प्रचारबाट फर्किँदै गरेको समयमा श्यामचेतमा कांग्रेसका टोलीले घेरेर आक्रमण गरेको एमाले गोरखाले जनाएको छ।...

कलम चिन्हका माधव नेपालले चुनावी सभामा झुक्किएर सूर्य चिन्हमा भोट मागे!

२०७९ वैशाख २७ गते २२:००

२७ वैशाख, काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ। पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ। मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो। जहाँ...

प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले साेध्यो २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

२०७९ वैशाख २७ गते २१:३२

२७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रचण्डलाई चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जानेछ भन्ने अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको...

सीमा नाका आजदेखि बन्द हुँदै, ७२ घण्टा नेपालबाट भारत र भारतबाट नेपाल आउजाउ पूर्ण बन्द

२०७९ वैशाख २७ गते १२:१०

२७ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी...

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली

२०७९ वैशाख २६ गते २३:५५

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गर्नुभयो । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा...

बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन: प्रधानमन्त्री देउवा

२०७९ वैशाख २६ गते २३:३३

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताएका छन। धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताएका हुन। चुनावमा...