२१ पुस, काठमाडौं । बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए। पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। सिंहका अनुसार तत्कालीन भौतिक योजना...
२० पुस, काठमाडौं । नेकपा एमालेकी सचिव तथा तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्याल १ अर्ब ५३ लाखभन्दा बढी भ्रष्टाचार काण्डमा मुछिएकी छन् । तत्कालिन मन्त्री अर्याल र मन्त्रालयका तत्कालीन सचिव योगेन्द्र कार्की पनि यो यो काण्डमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
२० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। अधुरो केन्द्रीय समिति र पदाधिकारी विहिन बनाएर सम्पन्न भएको राष्ट्रिय महाधिवेशनले माओवादीलाई थप कमजोर बनाएको छ। ८ औँ राष्ट्रिय महाधिवेशनमा महासचिवको विषय थप पेचिलो बनेपछि महाधिवेशन पदाधिकारी विहिन भएर सम्पन्न भएको हो।...
२० पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हीराबहादुर पाण्डेबीच सरुवाको विषयमा विवाद भएको छ। सभापति यादवले एसपी पाण्डे आइतबार मध्यराति आफ्नो घरमा आएर गोली हान्न खोजेको आरोप लगाएका छन्। उनले भने, “एसपी सापसँग...
२० पुस, काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले एमसीसी राेक्ने प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्ड भएकाे वताएका छन । जसले जे भने पनि प्रचण्डले एमसीसी बारे खुल्ला वहस शुरु नगरेकाे भए उहिले नै पास भइसकेकाे हुने थियाे । रावलले भने, ‘नेकपा हुँदा एमसीसी...
२० पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी प’क्रा’उ परेका छन्। उनि पैदलयात्रीलाई घाईते बनाएर फरार भएका थिए। आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा बबीलाई प’क्रा’उ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी...
१९ पुस, काठमाडौं । सत्ता गठबन्धन दलहरुले आसन्न राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा गरेका छन्। राष्ट्रियसभाको निर्वाचनको सिट भागबण्डा गर्न सोमबार बिहान सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसेको थियोे। बैठकमा नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५, जनता समाजवादी पार्टी...
१९ पुस, काठमाडौं । आफ्नै हात जगन्नाथ हुँदा पतिले पत्नीका लागि कुन हदसम्म खेलो फड्को गर्न सक्छन् भन्ने एउटा उदाहरण फेला परेको छ। गृहको कर्मचारी प्रशासन महाशाखाका प्रमुखले पत्नीको प्रगतिका लागि सक्दो बल गरेपछि अहिले त्यहाँका कर्मचारीहरुमा खैलाबैला मचिएको छ। गत भाद्र २३ मा...
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा २३६ जना केन्द्रीय सदस्यमा चयन भएको घोषणा गरेका छन् । जारी महाधिवेशनमा प्रचण्डले आइतबार यस्तो सूची सार्वजनिक गरेका हुन् । उनले घोषणा गरेको सूची बन्दसत्रबाट पारितसमेत भइसकेको छ । त्यस क्रममा...
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डको बरियता २३औं नम्बरमा पुगेको छ । प्यानल घोषणा गर्दा प्रचण्डले आफ्नो नाम २३औं नम्बरमा पुर्याएका हुन् । प्रज्ञाभवन कमलादीमा प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गरेका थिए । विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य घोषणा...