२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर...
२१ मंसिर काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले...
११ मंसिर, काठमाडौं । सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन–जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ...
१० मंसिर, काठमाडौं । जेनजी बिद्रोह पछि बनेको अन्तरीम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिती तय गरेसंगै राजनीति दलहरू चुनावी तयारीमा लागेका छन् । यसैबीच कुन राजनीति दलबाट कुन निर्वाचन क्षेत्रमा को उम्मेदवार बन्छन् भन्ने चाँसोको विषय बनिरहेको छ । राजनीति दलहरूले निर्वाचन...
१८ कात्तिक, काठमाडौं । सोफा तथा फर्निचर उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँले १० जनालाई निशुल्क थाईल्यान्ड भ्रमण गराउने भएको छ । कम्पनीले दशैँ तिहारको अवसरमा खुसी साँटासाँट गर्न ल्याएको ‘दसैँ तिहार झड्का’ अफरको विजेता घोषणा गर्दै १० जनालाई थाईल्यान्ड भ्रमण गराउने जानकारी गराएको हो।...
३ कात्तिक, काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा आज बसेको कार्यदलको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर...
३ कात्तिक, काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जीका परिवर्तनगामी मागलाई वेवास्ता गरेको भन्दै वक्ताहरुले त्यसको विस्थापन गरेर पूर्ण जेनजी सरकारको माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा भएको खबरदारी कार्यक्रममा उनिहरुले जेनजी पूर्ण सतर्क रहनुपर्नेमासमेत जोड दिएका छन् । ‘राष्ट्रिय रक्ष...
६ असोज, काठमाडौं । केही दिन यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रती आक्रामक शैलीमा प्रस्तुत भएका मेडिकल व्यावसायिक समेत रहेका अभियान्ता दुर्गा प्रसाइले बालेन लक्षित अर्को कडा टिप्पणी गरेका छन् सोमबार आफ्नो समाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस सार्वजनिक गरेका प्रसाईंले बालेन लगायतका दर्जनौं...
३ असोज, काठमाडौं । नेपाली समाजमा केहि त्यस्ता महिलाहरु पनि छन् जो समाजका हरेक क्षेत्रमा सक्रिय छन् अनि गुमनाम पनी । त्यस्तै महिलाहरुको भिडमा एक महिला हुन पुनम दिदि नामले चिनिने पुनम यादव । रौतहटको पटुवा विजयपुर गाउंपालिका वडा नं ७ मा पिता सरेन्द्र...
१ असोज,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार,...