कृर्षि पोस्ट

मासु बिग्रन सक्छ ? मासु संरक्षण तथा सुरीक्षत गर्ने विधि प्रविधि

२०७६ असोज ६ गते ११:११

डा. केदार कार्की पशु पंक्षि काट छाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरीएको मासु कित उचीत तरीकाले नपकाईएमा वा वेलैमा उचित संचयको व्यवस्था नगरीएमा मासु विग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विषातmी गराउन पनि...

गाई–भैंसीको पादले पर्यावरणमा यस्तो घातक असर गरेको निश्कर्ष

२०७६ असोज ६ गते ११:००

एजेन्सी । जलवायु परिवर्तन सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरू एउटा कुराले चिन्तित छन्। चिन्ताको कारण बनेको छ, गाई–भैंसीको डकार र पाद। वैज्ञानिकहरुले वायुमण्डलमा हानिकारक मिथेन ग्याँस बढिरहनुमा गाई–भैंसीको डकार र पादलाई पनि जिम्मेवार मान्न थालेका छन्। मिथेन ग्याँस उत्सर्जन रोक्नको लागि वैज्ञानिकहरुले गाई–भैंसीको खानेकुरामा सुधार...

युरोपबाट फर्केर करोडको कालिज व्यवसाय, किन्ने र सिक्नेको भिड उस्तै (भिडियो रिपोर्ट)

२०७६ असोज ६ गते ९:३७

काठमाडौँ । नेपालका उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले बिजपाटी डटकमले ‘कथा व्यवसायी’ को शृंखला सुरु गरेको छ। पाठकहरुमा व्यवसायीहरुको अनुभव सुनाउने मात्र नभई व्यवसायीहरुका गाँठो फुकाउने माध्यम बन्ने, सम्बन्धित निकायमा उनीहरुको समस्या पुर्याउने र नयाँ पुस्ता जो यो व्यवसाय गर्न चाहन्छन उनीहरुलाई जोड्न ‘पुल’...