अन्तराष्ट्रिय

मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपाली श्रमिक जोखिममा

२०७८ मंसिर १७ गते १४:०४

१७ मंसिर, काठमाडौं । मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। मलेसियाका स्वास्थ्य मन्त्र खाइरी जमालुद्धिनले यसको पुष्टी गर्दै गत बिहीबार मलेसियाको उत्तरपश्चिमी शहर इपोहस्थित एउटा व्यवसायिक विश्वविधालयमा अध्ययनरत दक्षिण अफ्रिकाका १९ वर्षीय युवामा ‘ओमिक्रोन’ को लक्षण पोजेटिभ फेला परेको बताए।...

दुखत खबर ! अनिश्चितकालका लागि सबै विद्यालय बन्द !

२०७८ मंसिर १६ गते १६:४९

१६ मंसिर, भारत । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय...

५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको दुबइ

२०७८ मंसिर १४ गते १३:०१

१४ मंसिर, अबुधाबी । युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका...

साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन

२०७८ कार्तिक १२ गते १८:४२

काठमाडौं, १२ कात्तिक । दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको निधन भएको छ । उनको ४६ बर्षको उमेरमा आज बिहान निधन भएको हाे । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी...

जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जना मारिए

२०७८ कार्तिक १ गते ११:१०

नयाँदिल्ली, १ कातिक । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मिरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जना मारिएका छन् । मारिनेमा नौं जना भारतीय सेना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले...

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

२०७८ असोज २४ गते १५:३८

काठमाडौँ, २४ असोज । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै...

दिल्लीको आकाशे पुलमुनि फँस्यो एयर इन्डियाको विमान!

२०७८ असोज २० गते १७:५६

एजेन्सी := भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको...

कार्यालय भवनमा निजी विमान ठाेक्किँदा आठ जनाको मृत्यु

२०७८ असोज १८ गते १०:२६

रोम, १८ असोज । उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो । रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा...

‘तारक मेहताका उल्टा चश्मा’का ‘नट्टु काका’को निधन

२०७८ असोज १८ गते १०:१५

काठमाडौं, १८ असोज । चर्चित हिन्दी टेलिश्रृंखला ‘तारक मेहताका उल्टा चस्मा’ मा नट्टु काकाको चरित्रमा चर्चित अभिनेता घनश्याम नायकको ७६ वर्षको उमेरमा मुम्बइमा निधन भएको छ । घाटीको क्यान्सरबाट पीडित नायकको गत वर्ष अप्रेशन गरेर आठ वटा गाँठा निकालिएको थियो । तर, उपचारको क्रममा...

इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

२०७८ भदौ २५ गते १६:३९

एजेन्सी , २५ भदौं । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते सवैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको...