स्वास्थ्य सन्देश

“होशियार ! धेरै विर्य खेर फाल्दा यस्तो हुन्छ”(जानी राखौ) २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

२०७७ पुष १६ गते १२:२०

विर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य...

३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परीक्षण : सबै महिलाले पढ्नुहोला

२०७७ पुष १४ गते २२:२७

व्यस्त दिनचर्या, उमेरअनुसार महिलाको शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढीजो खिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार...

लामो समय एसीमा बस्ने गर्नु भएको छ ? छ भने जीन्दगी भर पछुताउनुपर्ला

२०७७ पुष १२ गते २२:१६

मौसम परिवर्तनको बेला धेरै मानिसहरू एयरकन्डिस्नर (एसी) मा बस्न रुचाउँछन् । गर्मीमा बाहिर निस्केर हालत खराब भएको बेलामा घरमा वा अफिसमा एसी चलाएर चिसोमा बस्नु आनन्ददायक अनुभव हो । यस्तै चिसोको समयमा एसीले कोठा तातो बनाएर बस्दा त आनन्द नै हुन्छ । तर एसीमा...

काजु खानुका छन् यस्ता सोच्नै नसक्ने फाइदाहरु

२०७७ पुष ११ गते १७:३३

काठमाडौं । काजुमा म्याग्ने’सियम, कपर, आइ’रन, पोटासियम लगाय’तका पोषक तत्व पाइन्छ । काजु’लाई ऊर्जा’को राम्रो स्रोत मानिन्छ । यस अला’वा यसमा बिभिन्न भिटामीन, क्या’ल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरी’रमा अनेकौं प्रकारको ला’भ पुर्याउँछ । यस्तो छ काजु सेवन’बाट हुने फाइदाहरु : बिना...

बिहानै चिया पिउनुहुन्छ ? सावधान यस्तो समस्या आउन सक्छ

२०७७ पुष ३ गते २१:१५

अहिले हाम्रो दैनिकसाग धेरै नजिकको साइनो बनाएको छ चियाले । पाहुनाको स्वागत सत्कार गर्न होस्, या साथीभाई जम्काभेट हुादा हामीले चियालाई नै बढि स्थान दिएका छौा । चिया पिउनु यस्तो लत भयो की बिहान ओछ्यानमै चाहिने हामीलाई । के बिहान खाली पेटमा चिया पिउनु...

अब सजिलो उपाय, कोरोनाबाट जोगिन यि ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस्

२०७७ मंसिर २९ गते २३:५१

काठमाडौं । घरबाट निस्कँदै हुनुहुन्छ? बानी बदल्नुस्। यि तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क । २. सेनिटाइजर । ३. चानचुन नोट । (पैसा) यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुनसक्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्...

सावधान ! खुट्टा माथि खुट्टा खप्टाएर बस्ने गर्नुहुन्छ ? स्वास्थ्यमा पर्छ यस्तो नराम्रो असर

२०७७ मंसिर १८ गते १४:४६

काठमाडौँ । के हाम्रो बसाईको स्थितीले पनि स्वास्थ्यमा असर गर्छ ? पक्कै गर्छ । स्वस्थ जीवनका लागि बसाईको आसन पनि सही हुनुपर्छ । जस्तो हामीमध्ये धेरैजसो एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्ने गर्छौं, जसलाई चलनचल्तीको भाषामा उपरखुट्टी लगाएको भनिन्छ । यसरी बस्नुलाई हाम्रो समाजमा...