स्वास्थ्य सन्देश

होम आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भयो ? डाक्टरको सुझाव यस्तो छ

२०७८ जेठ १४ गते २३:३६

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ । २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला।...

कोरोना त्रासले मानसिक समस्या : के छन समाधानका उपाय ?

२०७८ जेठ ८ गते १२:१३

काठमाण्डौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा सरकारले देशभर निषेधाज्ञा गरेको छ। यो समयमा आम मानिसलाई एकातिर रोगको चिन्ता छ भने अर्कोतिर नचाहेरै भए पनि घरभित्रै बस्नुपर्ने बाध्यता छ। कोरोनाको नयाँ प्रजाति नेपालमै पत्ता लागेपछि मानिसमा अझ धेरै तनाव...

अक्सिजनको स्तर बढाउन खानुहोस् यी खानेकुरा

२०७८ जेठ ४ गते १७:२२

काठमाडौँ । शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको...

सावधान ! यस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ

२०७८ जेठ ४ गते १३:५८

काठमाडौं । काठमाडौंका ५५ वर्षीय सुशील पन्त (नाम परिवर्तन) को एक्कासी देब्रेपट्टिको हातखुट्टा चलेन । मुख बाङ्गो भएर बोली पनि लरबरिन थाल्यो । एमआरआई गरेर हेर्दा उनको दिमागको ठुलो नसा बन्द भएको थियो । उनी बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेको ८० मिनेटमा ‘न्यूरो इन्टरभेन्सन’ प्रविधिबाट...

हृदयघातका कारण किन भइरहेको छ कोरोना बिरामीको मृत्यु ? लक्षण र उपचार विधि

२०७८ जेठ ३ गते ११:३२

कोरोनाभाइरसको दोस्रो लहर आएपछि अस्पतालमा बिरामीको खुट्टा राख्ने ठाउँपनि छैन । नेपाल र भारत दुबैको स्थिति लगभग उस्तै नै छ । यद्यपि, भारतीय स्वास्थ्य अधिकारीले ८० प्रतिशतभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् । उनीहरुका अनुसार ती बिरामी घरमा नै टेलिकन्सल्टेशनको...

पुरुषका लागि पनि बन्यो गर्भनिरोधक सुई, एकपटक लगाए १५ वर्ष बच्चा नहुने

२०७८ जेठ २ गते २१:०२

काठमाडौं अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ। तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको...

यसरी थाहा पाउनुहोस् ! कोरोना भाइरस सङ्क्रमणको सुरुवाती लक्षण

२०७८ जेठ १ गते २२:४०

बिबिसी । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण...

के हुन्छ बेलाबेलामा वीर्य नफाल्दा ? यस्तो छ डाक्टरको ड’रलाग्दो भनाइ !

२०७८ जेठ १ गते १९:०४

काठमाडौं। के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी स’मस्या छ रु अथवा, अण्डकोष सु’निने, गनाउने, नाइटोमुनि दु’ख्ने’, वीर्य खस्दा पो’ल्नेजस्ता स’मस्याले सताउँछ र यी मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने...

कब्जियतको समस्या बाटआराम पाउन अपनाउनुहोस् यी ५ सरल उपायहरु

२०७८ जेठ १ गते १७:३६

कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ ।लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही...

गहतको प्रयोगबाट फाल्न सक्छ १० एम. एम. सम्मको पत्थरी

२०७८ जेठ १ गते १५:४२

गहतलाई नचिन्ने को होला । यसलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक...