स्वास्थ्य सन्देश

जति कम निद्रा त्यति धेरै स्वास्थ्य समस्या बढ्ने, दिनमा कति सुत्नु पर्छ ?

२०७८ साउन २ गते ०:००

काठमाडौं । निद्रा सबैलाई प्यारो लाग्छ । अक्सर निद्रा आधा घन्टा वा एक घन्टा पनि तल–माथि भयो भने शरीर आलस्य र थकित हुने गर्छ । यसकारण चिकित्सक तथा मनोवैज्ञानिकहरूले सुत्ने र उठ्ने समय निश्चित हुनुपर्ने सल्लाह दिने गर्छन् । उनीहरूले भन्ने गर्छन्– एक वा दुईपटक कामविशेषले रातको...

किड्नी फेल हुँदा शरीरले देखाउँछ यस्तो संकेत,सचेत हुनुहोस् नत्र पार्नसक्छ दिमागमा असर

२०७८ असार २६ गते १७:०८

काठमाडौँ । किड्नी मानिसको शरीरको एक महत्वपूर्ण अंग हो । किड्नी शरीरको अतिरिक्त पानीको साथमा हानीकारक र विषाक्त पदार्थलाई पनि बाहिर निकाल्नमा मदत गर्दछ । र हाम्रो शरीरमा बगेको रगतलाई सफा र स्वच्छ राख्दछ । हाम्रो शरीरमा २ वटा किड्नी हुन्छन् । हाम्रो शरीरको...

हस्तमैथुन गर्नुका सात फाइदाहरु यस्ता छन् – थाह-पाईराखौं !

२०७८ असार १८ गते १०:३६

काठमाडौं । ह’स्तमै’थुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अ’श्लील उ’त्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठा’न्छन् । तर विज्ञानले भने ह’स्तमै’थुनलाई ग’लत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ । ह’स्तमै’थुनको दौ’रानमा मानिस आफ्नो दिमागमा सु’न्दर पलहरुको कल्पना...

यस्ता व्यक्तिलाई हुन्छ क्यान्सरको उच्च जोखिम, यस्ता संकेत देखिए जाँच गराइ हाल्नुहोस्

२०७८ असार १६ गते १४:२८

काठमाडौँ । क्यान्सरका थुपै कारण हुन सक्छन्, तर सबैभन्दा ठूलो कारण भनेको हाम्रो जीवनशैली र खानपिन नै हो । त्यसैले यसबाट बच्नका लागि आफ्नो जीवनशैलीमा परिवर्तन आवश्यक छ। जिवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी कयौं क्रियाहरु चलिरहन्छन्। यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु...

यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?

२०७८ असार ५ गते १७:१२

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ । बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने र सुतिहाल्ने प्रायः मानिसको जीवनशैली यस्तै हुन्छ । यदि जीवनशैली यस्तो छ...

लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्?

२०७८ जेठ २९ गते ११:५०

मास्कले कोरोना संक्रमण फैलिनबाट जोगाउँछ भन्ने वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। मास्क लगाउनेले आफू र आसपासका अरूलाई पनि संक्रमण फैलन नदिन सहयोग पुर्‍याउँछ। कोरोना महामारीभन्दा अगाडि दैनिक र लामो समयसम्म कहिल्यै मास्क नलगाएकाहरूले मास्क लगाउँदा केही अप्ठ्यारो हुने बताउँछन्। उनीहरूका अप्ठ्यारा सामान्यतया यस्ता हुन्छन्ः...

परिवार नियोजनका साधनको अभाव, देखियो यस्तो समस्या

२०७८ जेठ २६ गते १६:२७

काठमाडौं । महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपोको आपूर्ति बन्द भएकोले बैतडीमा परिवार नियोजनका साधनको अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा डिपो सुईको अभाव देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार हालै बैतडीमा परिवार नियोजनका...

भिजाएकाे मेथि ग्याष्ट्रिक, सुगर र पायल्स भएकाहरूले सेवन गर्नु फाइदा

२०७८ जेठ २६ गते १४:५८

एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् । यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्‍याउने गर्दछ । मेथी दानाका फाइदा मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका...

निद्रामा समस्या हुने महिलामा हृदय रोगबाट मृत्यु हुने जोखिम धेरै

२०७८ जेठ २४ गते १८:२९

एजेन्सी । रातमा सुत्न गाह्रो हुने वा खराब निद्राले मानिस सुस्त र अल्छी महसुस गर्ने मात्र नभई उनीहरूमा मृत्युको जोखिम पनि बढ्ने अध्ययनले देखाएको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययनले विशेष गरी महिलामा निद्रामा समस्या हुँदा हृदय रोगबाट मृत्यु हुने जोखिम बढी हुने...

मृगौलाका लागि हानिकारक हुनसक्छन यी बानी, आजैबाट छोड्नुहोस्

२०७८ जेठ २२ गते ०:४८

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन। जुन यस प्रकार छन् : -चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग...