प्रमुख तस्वीर

महारथी दर्जा प्रदान

२०७९ भदौ २० गते १८:१५

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित भारतीय सेनाका स्थल सेनाध्यक्ष जनलर मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुँदै ।...

सिथि नखः : ढुंगेधारा सरसफाइ

२०७९ जेठ २२ गते १३:५१

काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाइँदै छ । नेवाः सभ्यता र संस्कारअनुसार हरेक वर्ष जेठ शुक्ल षष्ठीका दिन यो पर्व मनाइन्छ । यो पर्वले जलस्रोत संरक्षणको महत्त्व र स्वच्छ पानीको आवश्यकतालाई उजागर गर्छ । सिथि नखः मनाउने क्रममा पाटन दरबार स्क्वायरमा...

द्वन्द्वरत साम्राज्ञी

२०७८ जेठ ३ गते ०:५१

साम्राज्ञी आरएल शाह र भुवन केसीको विवाद अहिले मत्थर भएको छ। दुवैले कमसेकम सामाजिक सञ्जालमा एकअर्काविरुद्ध स्ट्याटस लेखिरहेका छैनन्। तर, उनीहरूले सुरु गरेको विवादमा थुप्रै पात्र तानिने क्रम जारी छ। केही समयअघि निर्देशक शोभित बस्नेतले भुवन केसीको पक्षमा अन्तर्वार्ता दिएपछि चुप लागेकी साम्राज्ञी फेरि...

अब धरहरा ढल्दैन

२०७८ वैशाख १४ गते २१:४७

भीमसेन स्तम्भको नामले चर्चित धरहरा दुईपटक ढल्यो । वैशाख ११ गते पुनःनिर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब धरहरा ढल्दैन ।’ २०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरालगायत धेरै सम्पदाहरु भत्किए । ती सबै सम्पदाहरुको पुनःनिर्माण भइरहेका छन् । यसमा नेपाली...

बागमतीमा छाडियो मेलम्चीको पानी

२०७७ फागुन २७ गते १०:४५

काठमाडौँ । मेलम्चीको पानी महाशिवरात्रीलाई लक्षित गर्दै बागमती नदीमा छाडिएको छ। सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा गरिएको पानी बुधबार दिउँसोदेखि बागमतीमा छाडिएको हो। बुधबार दिउँसो छाडिएको पानी बिहीबार रातिसम्म छाडिने बताइएको छ। प्रतिसेकेन्ड ५०० लिटरको क्षमतामा पानी बागमतीमा मिसाइएको हो। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले...

माछापुच्छे हिमाल

२०७७ फागुन २२ गते १७:२९

पोखराको अमरसिंह चोकबाट बुधबार बिहान मौसम खुलेसँगै बादलले लपेटिएर देखिएको माछापुच्छे हिमाल । तस्वीर राधिका कँडेल/रासस...

धरहराको २०औँ तला

२०७७ पुष ९ गते २१:५२

देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व...

सरकारी सम्पत्तिको सत्यानाश

२०७७ मंसिर २८ गते १६:००

नेपाल प्रहरी विपत व्यवस्थापन विभाग सामाखुशीको प्रांगणमा राखिएका पुराना गाडीको विद्रुप तस्वीर । वर्षौंदेखि अलपत्र छाडिएका यी गाडीका पाटपूर्जा खिया लागेर काम नलाग्ने भएका छन् । नयाँ गाडी किन्ने तर पुरानाको संरक्षण नगर्ने अन्य सरकारी कार्यालयको प्रवृत्ति प्रहरीमा पनि देखिएको छ । सरकारी सम्पत्ति...

बाफलमा बाजेको सेकुवाको १३ औं शाखा

२०७७ मंसिर १८ गते १४:०९

बाजेको सेकुवाको नयाँ शाखा काठमाडौँको बाफलमा खुलेको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको सेकुवाले आफ्नो १३ औं शाखाको रुपमा बाफलमा नयाँ कर्नर सञ्चालनमा ल्याएको हो । राजधानीका अधिकांस स्थानहरुमा फ्राञ्चाइज रेस्टुरेण्ट सञ्चालन ल्याइसकेको बाजेको सेकुवाले काठमाडौँ परिश्चम भेगका उपभोक्तारुमा समेत सुविधा...