श्रीमानलाई ‘जोकर’ भनेको भन्दै एलिजाले फेसबुकबाटै रवीलाई फर्काइन् जवाफ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायिका एलिजा गौत’मले पूर्व गृहम-न्त्री तथा रास्वपा पार्टीका सभा’पति रवि लामिछानेलाई गृहम-न्त्री न पाएको झोकमा जेपनि बोलेको आ,रोप लगाएकी छन् । सामा’जिक संजाल’मा एक भिडि’यो पोस्ट गर्दै उनले यस्तो आ,रोप लगाएकी हुन् ।

ऋषी’लाई जोकर’को संज्ञा दिए’को देख्न सकिन्छ । उनले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजा’लाई तिम्रो सहन,शीलता कठै भन्दै व्य’ङ्ग्य हानेका छन् भने प्रायले डगी स्टाइल डान्स’लाई पुन सम्झा’इ दिएका छन् ।

रवि लामिछानेले गत आइत’बार पत्रकार सम्मेलन गर्दै केही पत्रकारलाई १२, भाइको उपनाम दिँदै ऋषी धमला देखी, वरिष्ठ पत्रकार तथासम्पादक’हरू पत्रकार दिल’भुसन पाठक , ऋषि धमला कैलाश सिरोहिया, क्याप्टेन रामेश्वर थापा ,दिल भूषण पाठक, अमित ढकाल लगायत पत्रकार:हरूले आफू:लाई ज्या,दती ग:रेको बताएका थिए ।

यो विषयले अहिले सा’माजिक संजाल गर्माएको छ । उक्त भिडियोमा पहिलो रविले धमला’को प्रशंसा गरेको देख्न सकिन्थ्यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि’छानेले प’त्रकार सम्मेलन गर्दै ऋषि धमला सहित केही पत्रकार’हरुलाई नामै तोकेर आ’रोप लगाएपछि अहिले सामा’जिक सञ्जा’लमा चर्चाको बिषय बनेको छ ।

यसैबिच, ऋषिको नाम शर्मिलासँग जोडिएर आएपछि नायिका तथा धमला पत्नी एलिजा गौतमले सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो माया कहिले कम नहुने उल्लेख गरेकी छिन् ।

एलिजा लेख्छिन्–‘जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ । तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’

उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् । ऋषिको नाम लिदै शर्मिला वाइबाले अन्तरवार्ता दिएपछि अधिकांश मानिसहरुले एलिजाको प्रतिक्रिया के होला भनेर प्रतिक्षा गरेका थिए । एलिजाले भने आफ्नो माया कहिले कमी नहुने भन्दै ऋषिलाई दरिलो साथ दिएकी छिन् ।