१५ मंसिर, काठमाडौं ।
प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६ प्रदेशमा एमालेले र एउटा प्रदेशमा कांग्रेसले सबैभन्दा बढी मत पाएका छन्।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा नेकपा (एमाले)ले सबैभन्दा बढी मत पाएको छ। त्यस्तै मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ।
एमालेले सबैभन्दा बढी मत प्राप्त गरेका ६ वटै प्रदेशमा दोस्रोमा कांग्रेस छ। त्यस्तै, कांग्रेसले बढी मत ल्याएको मधेश प्रदेशमा एमालेले दोस्रोमा छ।
प्रदेश १, गणना गरिएको मत: १८,१३,२६५
एमाले: ६,३२,७०४
कांग्रेस: ५,३२,८४५
राप्रपा: १,९१,७७१
माओवादी र नेपाल समाजवादी पार्टी: १,७७,७२१
जनता समाजवादी पार्टी: ५९,४८५
नेकपा (एकीकृत समाजवादी): ५४,८३१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: २६,२४२
मंगोल नेशनल अर्गनाइजेशन: २५,३२५
हाम्रो नेपाली पार्टी: २३,९०२
जनमत पार्टी: २३,०३९
नागरिक उन्मुक्ति पार्टी: ९,२७५
नेकपा (माले): ७,०६१
लोकतान्त्रिक समाजवादी पार्टी: ५,९६४
राष्ट्रिय जनमुक्ति पार्टी: ५,८८९
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन: ३,३७२
राप्रपा नेपाल: ३,३१३
नेपाल लोकतान्त्रिक पार्टी: २,९१४
आमूल परिवर्तन मसिहा पार्टी: २,६६६
नेपालका लागि नेपाली पार्टी: २,४८९
खम्बुवान राष्ट्रिय मोर्चा: २,२९६
नेपाली जनता दल: २,२१८
जनजागरण पार्टी: २,०४८
नेपाल मजदुर किसान पार्टी: १,८६०
नेपाली कांग्रेस (बीपी): १,८५०
जनसमाजवादी पार्टी: १,८३९
किरात खम्बुवान साझा पार्टी: १,७२१
मौलिक जरोकिलो पार्टी: १,४४३
नेपाल संघीय समाजवादी पार्टी: १,३२७
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: १,२२२
नेपाल कम्युनिष्ट पार्टी: १,११९
विवेकशील साझा पार्टी: ७६८
नेपाल जनता पार्टी: ७६२
नेकपा माओवादी समाजवादी: ६५३
नेश्नलिष्ट पिपल्स पार्टी: ५६३
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ४८८
बहुजन शक्ति पार्टी: २८०
मधेश प्रदेश, गणना गरिएको मतः २०,८६,२९८
कांग्रेस: ४,००,१४४
एमाले: ३,५१,७६८
जनमत पार्टी: ३,२९,१७७
जनता समाजवादी पार्टी: २,९८,७७४
माओवादी र नेपाल समाजवादी पार्टी: १,८०,८६०
नेकपा (एकीकृत समाजवादी): १,१३,९१५
लोकतान्त्रिक समाजवादी पार्टी: १,१३,३६४
राष्ट्रिय प्रजातन्त्र पार्टी: ६५,०५४
नेपाल संघीय समाजवादी पार्टी: ५०,१८८
नागरिक उन्मुक्ति पार्टी: ४९,७०५
बहुजन एकता पार्टी: २०,३२४
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी: ११,५०९
हाम्रो नेपाली पार्टी: ११,३९८
नेकपा (माले): ९,९५१
नेपाल लोकतान्त्रिक पार्टी: ८,२८७
पिछडावर्ग निषाद दलित जनजाति: ७,१०४
बहुजन शक्ति पार्टी: ६,६८६
राप्रपा नेपाल ६,५२२
नेपाल जनता पार्टी: ५,४६१
तराई मधेश लोकतान्त्रिक पार्टी: ५,३६७
जनता प्रगतिशिल पार्टी: ५,३४०
नेपाल सद्भावना पार्टी: ४,८१७
नेपाली जनता दल: ३,६७९
नेपाल कम्युनिष्ट पार्टी: ३,५७६
मंगोल नेशनल अर्गनाइजेशन: २,८०८
नेपाल मजदुर किसान पार्टी: २,७४६
नेपाली कांग्रेस (बीपी): २,६२२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): २,५८८
जनसमाजवादी पार्टी: २,१२८
नेपालका लागि नेपाली पार्टी: १,९४५
राष्ट्रिय जनमुक्ति पार्टी: १,८७०
विवेकशील साझा पार्टी” १,८१२
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: १,६२३
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: १,४९७
नेश्नलिष्ट पिपल्स पार्टी: १,१४१
बहुजन समाज पार्टी: ५४८
बागमती प्रदेश, गणना गरिएको मतः १८,२९,८१३
एमाले: ५,५४,६६२
कांग्रेस: ४,६३,५२८
माओवादी र नेपाल समाजवादी पार्टी: २,६९,२५४
राष्ट्रिय प्रजातन्त्र पार्टी: २,६६,७४२
नेपाल मजदुर किसान पार्टी: ६७,१०७
नेकपा (एकीकृत समाजवादी): ६३,५४०
हाम्रो नेपाली पार्टी: ४६,५९३
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी: १५,२२५
जनता समाजवादी पार्टी: १०,२९९
मंगोल नेशनल अर्गनाइजेशन: १०,२५७
नेकपा (माले): ६,१५८
जनमत पार्टी: ५,६१२
राप्रपा, नेपाल: ५,४२७
विवेकशील साझा पार्टी: ४,८४१
नेपालका लागि नेपाली पार्टी: ४,६२८
नागरिक उन्मुक्ति पार्टी: ३,४७०
नेपाली कांग्रेस (बीपी): ३,११८
आमूल परिवर्तन मसिहा पार्टी: २,७२७
सामाजिक एकता पार्टी र नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: २,४७५
राष्ट्रिय जनमोर्चा: २,११२
राष्ट्रिय जनमुक्ति पार्टी: १,९५६
साझा पार्टी, नेपाल: १,६८९
जनसमाजवादी पार्टी १,६७९
पुनर्जागरण पार्टी: १,६६८
नेपाली जनता दल: १,५०५
जनजागरण पार्टी: १,५०१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: १,४१२
मौलिक जरोकिलो पार्टी: १,३७७
लोकतान्त्रिक समाजवादी पार्टी: १,३२२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): १,१४४
तामाङसालिङ लोकतान्त्रिक पार्टी: १,१२०
नेकपा माओवादी समाजवादी: १,०४८
नेपाल जनता पार्टी: ८८४
जनता प्रगतिशिल पार्टी: ७९८
नेश्नलिष्ट पिपल्स पार्टी: ७६९
नेकपा परिवर्तन: ५०५
नेपाल संघीय समाजवादी पार्टी: ४६१
नेपाल लोकतान्त्रिक पार्टी: ४५४
राष्ट्रिय नागरिक पार्टी: ३९८
बहुजन शक्ति पार्टी: १७९
राष्ट्रिय समाजवादी पार्टी: १६९
गण्डकी प्रदेश, गणना गरिएको मतः ९,२३,३७१
एमाले: ३,४२,८७२
कांग्रेस: ३,१९,४०९
माओवादी र नेपाल समाजवादी पार्टी: १,१५,४०८
राष्ट्रिय प्रजातन्त्र पार्टी: ५७,३०३
हाम्रो नेपाली पार्टी: १८,४८१
राष्ट्रिय जनमोर्चा: १४,८१२
नेकपा (एकीकृत समाजवादी): १४,७०३
मंगोल नेशनल अर्गनाइजेशन: १०,५१६
जनता समाजवादी पार्टी: ५,६८४
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी: ३,७०४
जनमत पार्टी: ३,५८९
राष्ट्रिय जनमुक्ति पार्टी: ३,५१२
नागरिक उन्मुक्ति पार्टी: २,३४४
नेकपा (माले): १,९४६
मौलिक जरोकिलो पार्टी: १,०९२
आमूल परिवर्तन मसिहा पार्टी: ८९४
राप्रपा नेपाल: ८८८
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: ८३५
नेपालका लागि नेपाली पार्टी: ७९७
नेपाली कांंग्रेस (बीपी): ७४८
नेपाली जनता दल: ७१०
जनसमाजवादी पार्टी: ६०९
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ४९०
नेपाल मजदुर किसान पार्टी: ४८१
विवेकशील साझा पार्टी: ४६२
नेकपा माओवादी समाजवादी: ३९८
नेश्नलिष्ट पिपल्स पार्टी: २०७
लोकतान्त्रिक समाजवादी पार्टी: १९०
नेपाल लोकतान्त्रिक पार्टी: १७७
नेपाल संघीय समाजवादी पार्टी: ७१
बहुजन शक्ति पार्टी: ३९
लुम्बिनी प्रदेश, गणना गरिएको मतः १८,८७,०७८
एमाले: ५,७०,९२१
कांग्रेस: ४,९९,९८६
माओवादी र नेपाल समाजवादी पार्टी: १,९८,४५०
राष्ट्रिय प्रजातन्त्र पार्टी: १,२७,४५२
नागरिक उन्मुक्ति पार्टी: १,२५,५२१
जनमत पार्टी: ८१,६०५
जनता समाजवादी पार्टी: ६०,८८६
नेकपा (एकीकृत समाजवादी): ४२,६२१
लोकतान्त्रिक समाजवादी पार्टी: ३७,६३१
राष्ट्रिय जनमोर्चा: ३२,६४७
हाम्रो नेपाली पार्टी: २७,७०४
राष्ट्रिय जनमुक्ति पार्टी: १७,८६७
जनता प्रगतिशिल पार्टी: १५,१०९
मंगोल नेशनल अर्गनाइजेशन: ११,८६७
नेकपा (माले): ६,४४५
नेपाल जनता पार्टी: ५,२२२
बहुजन शक्ति पार्टी: ४,०४६
राप्रपा, नेपाल: ३,३४९
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी: २,७९१
नेपाल संघीय समाजवादी पार्टी: १,९१२
नेपाल मजदुर किसान पार्टी: १,६५९
नेपालका लागि नेपाली पार्टी: १,६०७
नेपाली जनता दल: १,४१९
नेपाली कांग्रेस (बीपी): १,२८८
जनसमाजवादी पार्टी: १,२१४
नेपाल लोकतान्त्रिक पार्टी: १,२०७
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: १,०१४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ९७३
मौलिक जरोकिलो पार्टी: ९२८
विवेकशील साझा पार्टी: ७९१
नेकपा माओवादी समाजवादी: ४८९
नेश्नलिष्ट पिपल्स पार्टी: ४५७
कर्णाली प्रदेश, गणना गरिएको मतः ५,७७,८२९
एमाले: १,८३,९५०
कांग्रेस: १,७०,७५६
माओवादी र नेपाल समाजवादी पार्टी: १,३७,६२९
नेकपा (एकीकृत समाजवादी): ३५,८२६
राष्ट्रिय प्रजातन्त्र पार्टी: २५,१८६
नेपाल मजदुर किसान पार्टी: ८,९९३
नेकपा(माले): ३,०९९
नेकपा माओवादी समाजवादी: १,८७१
राष्ट्रिय जनमोर्चा: १,८३६
हाम्रो नेपाली पार्टी: १,६६२
जनता समाजवादी पार्टी: १,१२४
राप्रपा, नेपाल: ६०६
मंगोल नेशनल अर्गनाइजेशन: ५७४
नेपाली कांग्रेस (बीपी): ५३८
विवेकशील साझा पार्टी: ४८९
जनसमाजवादी पार्टी: ४४५
नेपाली जनता दल: ४२३
नेश्नलिष्ट पिपल्स पार्टी: ४११
नागरिक उन्मुक्ति पार्टी: ३८६
नेपालका लागि नेपाली पार्टी: ३६०
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी: ३२६
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: ३२०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ३१२
लोकतान्त्रिक समाजवादी पार्टी: २५४
राष्ट्रिय जनमुक्ति पार्टी: २०४
नेपाल लोकतान्त्रिक पार्टी: १४६
बहुजन शक्ति पार्टी: ६३
नेपाल संघीय समाजवादी पार्टी: ४०
सूदूरपश्चिम प्रदेश, गणना गरिएको मतः ८,३८,८९४
एमाले: २,४८,८४०
कांग्रेस: २,४३,०३९
माओवादी र नेपाल समाजवादी पार्टी: १,१८,९०३
नागरिक उन्मुक्ति पार्टी:९८,५५४
राष्ट्रिय प्रजातन्त्र पार्टी: ४३,८०८
नेकपा (एकीकृत समाजवादी): ४१,८३९
नेपाली कांग्रेस (बीपी): ६,९५०
राष्ट्रिय जनमोर्चा: ४,४९०
नेकपा (माले): ४,३९३
जनता समाजवादी पार्टी: ३,६१०
हाम्रो नेपाली पार्टी: २,९४९
लोकतान्त्रिक समाजवादी पार्टी: २,९१६
जनमत पार्टी: १,९७८
नेपाल लोकतान्त्रिक पार्टी: १,६२९
मौलिक जरोकिलो पार्टी: १,५३२
राष्ट्रिय नागरिक पार्टी: १,४१५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: १,३६२
राप्रपा, नेपाल: १,२३९
नेपाल मजदुर किसान पार्टी: १,२३३
नेपाली जनता दल: १,०१३
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी: ९७८
नेकपा माओवादी समाजवादी: ७२१
मंगोल नेशनल अर्गनाइजेशन: ६७०
जनसमाजवादी पार्टी: ६२७
नेपालका लागि नेपाली पार्टी: ६२५
जनजागरण पार्टी: ५७०
बहुजन शक्ति पार्टी: ५१५
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी: ४७८
नेश्नलिष्ट पिपल्स पार्टी: ४६५
विवेकशील साझा पार्टी: ४२९
जनता प्रगतिशिल पार्टी: ४२८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ३३२
राष्ट्रिय जनमुक्ति पार्टी: २१५
नेपाल संघीय समाजवादी पार्टी: १४९
https://www.himalkhabar.com/news/133338