कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

हाम्रो सन्देश संवाददाता

९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म ४५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस ४५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

कांग्रेस ४५ क्षेत्रमा विजयी हुँदा एमालेले ३६ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले १४ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी सात क्षेत्रमा विजयी भएको छ।

कांग्रेसका विजयी उम्मेदवार

प्रदीप पौडेल’ काठमाडौं ५
विष्णु कुमार कार्की नवलपुर २
योगेश गौचन थकाली मुस्ताङ १
विर बहादुर बलायर कैलाली ४
मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक २
खम बहादुर गर्बुजा म्याग्दी १
डिल्ली राज पन्त कैलाली ५
श्‍याम कुमार घिमिरे सिन्धुली १
दिपक गिरी दाङ ३
दिलेन्द्र प्रसाद बडू दार्चुला १
चन्द्रकान्त भण्डारी गुल्मी १
मोहन आचार्य रसुवा १
एनपी साउद कञ्चनपुर २
किशोर सिह राठोर बाँके ३
रामनाथ अधिकारी धादिङ २
रमेश लेखक कञ्चनपुर ३
संजय कुमार गौतम बर्दिया १
राम कृष्ण यादव धनुषा २
देव प्रसाद तिमलसेना रौतहट ४
विनोद कुमार चौधरी नवलपरासी १
राजेन्द्र बजगाई गोरखा १
दिपक खड्का संखुवासभा १
राम हरि खतिवडा ओखलढुंगा १
टेक बहादुर गुरुङ मनाङ १
दुर्लभ थापा क्षेत्री भक्तपुर २
राजेन्द्र कुमार केसी काठमाडौं १०
उदयशम्शेर जबरा ललितपुर १
दिक्पाल कुमार शाहि दैलेख २
हृदयराम थानी सुर्खेत २
सन्तोष चालिसे काठमाडौं ३
दिनेश कुमार यादव सप्तरी ३
शंकर भण्डारी तनहुँ २
अजय कुमार चौरसिया पर्सा २
राजु थापा स्याङ्जा १
पुष्प बहादुर शाह अछाम २
रमेश रिजाल पर्सा ४
शशांक कोइराला नवलपुर १
शेखर कोइराला मोरङ ६
विश्वप्रकाश शर्मा झापा १
शेरबहादुर देउवा डडेलधुरा
प्रकाश मान सिंह काठमाडौं १
पूर्णबहादुर खड्का सुर्खेत १
रामचन्द्र पौडेल तनहुँ १
गगन कुमार थापा काठमाडौँ ४