ब्ल्याक पहिरन, नाइटाेमा गहना: नायिका आँचल शर्माको मादकता (फोटोफिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली चर्चित नायिका आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् ।

उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। उनले अभिनय गरेकाे पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन्

पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा बिबाह बन्धनमा बाँधिएकि छन् । उनले डा.उदीप श्रेष्ठसँग बिबाह गरिसकेकि छिन् । आँचल र उदीपको भेट भएको झण्डैं २ बर्ष भएसँगै उनीहरुले बिहे गरेका हुन् ।

आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

सामाजिक सजालमा पनि उत्तिकै सक्रिय उनको लोभलाग्दो फ्यान फ्लवइङ छ जहाँ उनको सुन्दरताको निकै प्रशंसा गरिरहेका हुन्छन् । पछिल्लो समय उनले नाइटोमा पियरसिङ गरेको देख्न सकिन्छ । उनी तस्बिरमा निकै बोल्ड बनेकी छन् ।

अझै पछिल्ल समय भने सेतो र कालो पहिरनमा निकै मादक रूपमा देखिएकी छन् ।

हेराैँ उनका केहि तस्बिरहरु