एमालेमा भूकम्प: ओलीका यी दुई विश्वासपात्र एकीकृत समाजवादीमा प्रवेश! नाम सहित

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, काठमाडौं ।

डा सूर्यराज आचार्य र पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नेकपा (एकीकृत समाजवादी)निकट युवा संघको बैठकलाई प्रशिक्षण दिने भएका छन् ।पूर्व महा न्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भइसकेका छन् ।

यही बीचमा उनीहरुले युवा संघको बैठकलाई प्रशिक्षण दिनेभएको हुन्।उनीहरुले नेकपा (एकीकृत समाजवादी) निकट युवा संघकोबैठकमा प्रशिक्षण दिने भएका हुन्।

कांग्रेसबाट सुजाता कोइराला मन्त्री : कुन मन्त्रालय ?

पदमा हुँदा जहिले पनि विवादै विवादमा तानिने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला मन्त्री बन्न नपाएको धेरै भयो।

अहिले उनले मन्त्री बन्नकै लागि पार्टीका शक्तिकेन्द्रदेखि शिर्ष नेताहरूलाई अनुनय गरिरहेका खबर बाहिरिएका छन् ।शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि आफू मन्त्री बन्नकै लागि कोइरालाले मरिहत्ते गरिरहेकी छन् ।

उनले आफू मन्त्री बन्नकै लागि महाधिवेशनमा देउवालाई साथ् दिने सम्मको सुचना बालुवाटारमा पठाएकी छन् ।त्यतिमात्र होइन अहिले सुजाताले जस्तोसुकै मन्त्रालय भएपनि आफू जाने तयारी गरेकी छन्

उपप्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार रहेको बताएकी छन् । पहिले कांग्रेसकै सभापतिको उम्मेदवार बन्ने बताएकी सुजाता ।अहिले भने त्यो दौडबाट पछि हटेर सामान्य मन्त्री बन्नकै लागि मरिहत्ते गरेपछि कांग्रेसकै कतिपय नेताहरूले आलोचना समेत गर्न थालेका छन् ।

महाराजगञ्जमा बसेको पौडेल समूहको भेलापछि पत्रकारहरूसित कुरा गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।अहिले कुनै एउटा दलको उपप्रधानमन्त्री बनाएको अवस्थामा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी गरी तीनै दलले ।

उपप्रधानमन्त्री माग गर्ने भएकाले पनि कांग्रेसबाट उपप्रधानमन्त्री नियुक्ति नहुने देखिएको छ । सोही कारण देखाउँदै कोइरालाले उपप्रधानमन्त्री पद नपाएपनि सरकारमा जान तयार रहेको बताएकी हुन् ।