कतारको यस्तो कदम, जसले दुनियाँलाई चकित तुल्यायो !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कतारले दिनप्रतिदिन आर्थिक वृद्धि संगै सन २०२२ मा हुने फिफा बिश्वकप फुटबलको लागि एक अगाडि नै सबै स्टेडियम निर्माण देखि अन्य कुरामा दुनियाँलाई आश्चर्य बनाउदै आएको छ ।

त्यसै सिलसिलामा कतारले आफुलाई प्राकृति मैत्री र ग्लोबल वार्मिङको मामिला र बिश्वकपलाई ध्यानमा राखेर पुनः अर्को कार्य गरेको छ जसले बिश्वको ध्यान खिचेको छ ।

कतारमा हरियाली तथा पर्याबरण सुधारको लागी मलेसिया बाट ३६०० हरियाली ठुला रुख ल्याईएको छ ।

आउदो एक बर्षमा कतारले विश्वकप आयोजना गर्दैछ । मलेसियाको इले’गान्सिया समुहले नेतृत्व गरेर ३६०० हरिया रुख ल्याएको हो ।

बिषेस तरिकाले हरेक रुखहरुलाई बा’धेर काठको बक्समा राखी जहाजमा ल्याईएको हो । झन्डै ३ हजार माईल टाढाको समुन्द्री बाटो पार गरेर ल्याउन निकै कठिन भएको तर अधिकारीहरुले निकैनै मिहनेत गरेर ल्याउन सफल भएको बताईएको छ ।

युएईले ५ वर्षे मल्टिपल भिसा दिने

रोजगारदाता र श्रमिकबीच हुने करार तीन बर्षसम्मको हुन सक्ने र त्यसलाई सोही अवधि बरावर वा कम समयका लागि नविकरण गर्न सक्ने व्यवस्था पनि कानुनमा गरिएको समाचारमा जनाइएको छ ।

श्रम कानुनमा गरिएको सुधारका विषयमा सोमवार त्यहाँको मानव संशाधन मन्त्रालयले जानकारी दिएको हो । सो सुधार सहितको कानुन आगामी फेब्रुअरी २ तारिख देखि लागु हुनेछ ।