कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् !

हाम्रो सन्देश संवाददाता

कुवेत, २९ कात्तिक ।

बेसि शहर नगरपालिका–५ नाल्म लम्जुङकी ३२ बर्षिय मनमायागुरुङले कुवेतमा आफ्नै घाँ”टी रे”टि आ”त्मह”त्या गरेकी छन।

उनले गत बुधवारका दिन उनको कुवेतको उमरियास्थित आफ्नै निवासको शौचालय (बाथरुम ) लक गरेर आफ्नै घाँ”टी रे”टेर आ”त्मह”त्या गरेकी थिइन। उनी लामो समयदेखि कुवेतमा कार्यरत थिइन।

पछिल्लो समयमा उनी आफ्नो कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भा”गेर अ”वैधानिक हैसियतमा काम गरिरहेकी थिइन।

राती सबैजना सुतिरहेको समयमा करिव राती ३ देखि साढे तीन बजेको आसपासमा सो घटना घटेकोहुन सक्ने ओम गुरुङले बताएका छन। उनका अनुसार, बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछी को पसेको छ भनेर ह”ल्लाख”ल्ला हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनैआवाज न आएपछी शं”का लागेर ढोका खोल्ने कसैले आँट नगरेको बुझिएको छ।

अर्को पटिबाट भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा रग”ता”म्य भएर ल”डिरहेको देखेपछि फायर वृगेड र पुलिसलाइखबर गरि लगभग साढे ५ बजे तिर फायर बृगेड आएर ढोका फो-रेर शव उठाएको थियो।

यश विसयमा सोधपुछ तथा अनुसन्धानका लागि एउटै फ्लाटमा बस्ने ओम गुरुङलाइ पुलिसले थानालगेर गएको र सामन्य सोध पुछ पछि फर्केका छन।

यश बिसयमा नेपाली दूतावासमा जानकारी भैसकेको र पो”स्टमार्टम रि”पोर्ट समेत आइसकेको दुतावास स्रोतले जनाएको छ। रिपोर्टमा, “घाँ”टीमा ग”हिरो चि”रा परेको घा”उ, र”क्तश्रा”व र आ”घात”का कारण मृ”त्यु भएको” भनि उल्लेख गरिएको छ।

उनको श”व छिट्टै नेपाल पठाउने प्रक्रियामा रहेको दुतावास स्रोतले जानकारी दिएको छ।