मलेसिया खुलेको छैन ! विशेष अ’पडेट शेयर गरौ

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया):

विभिन्न समचार माध्यममा आए जस्तो खुसिको खबर पक्कै छैन।नेपाली दुतावास मलेसियाले यस विषयमा व‘कतव्य जारी गरेको छ।लामो समयदेखि बन्द

रहेको मलेसिया रोजगारीमा नयाँ नेपाली कामदारका लागि अझै पनि रोजगारी नखुलेको राजधानी क्वा”लालम्पुरस्थित नेपाली” दूतावासले जनाएका छ्न ।साथै दूतावासले हिजो शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै मलेसियामा रोजगारी नखुलेको र राज दूतावासबाट कुनै पनि मागपत्र प्रमाणीकरण नभइरहेको स्पष्ट पारेको छ।केहि दिनदेखि मलेसिया सरकारले प्लान्टेशन सेक्टर।

मा नयाँ विदेशी कामदार भर्ना लिने बताउँदै आएको भए ता पनि मलेसियालि सरकारको तर्फबाट नयाँ नेपाली कामदारको लागी मागपत्र प्र”माणीकरण गर्न मिल्ने बारे कुनै पनि आ”धिकारिक” जानकारी नआएको दूतावासले स्पष्ट पार्नुभएको हो।

दूतावासको द्धितिय सचिव तथा सुचना प्रमुख प्रतिक कार्कीद्वारा हस्ताक्षरित सार्वजनिक विज्ञप्तीमा भनिएको छ, भिषाको म्याद कायम भएका व्यक्तिहरू लाई भने रोज”गारदाताले मलेसियाको

अध्यागमन वि’भागबाट स्वीकृति लिएर सातदिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया आउन सक्ने व्यवस्था भएता पनि तर” नयाँ कामदारहरु आउन सक्ने सम्बन्धमा भने मलेसिया सरकारबाट राजदूतावास लाई कुनै जानकारी आएको छैन।’

साथै दूतावासले , मागपत्र प्रमाणीकरणको कार्य सुचारु हुना साथ सूचित गरिने र मागपत्र प्रमाणिकरण भएको जानकारी (एफईआईएमएस) मार्फत कामदार छनौट गर्न वारे’सानामा

प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थालाई पुग्ने भएकोले यस बाहेक अन्य कुरामा भ्र”ममा नपर्नुहुन सम्बन्धित सबै.मा जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ। अब यो समचारहरु सक्दो शेयर गरि जानकारीको लागि सहयोग गर्नुहोला।