मलेसियामा तिहारको अघिल्लो दिन १२ जना नेपाली युवती यस्तो अवस्थामा पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि वि’देशिहरुलाई पक्राउ गरेको छ । मलेसियाको पुडुमा भन्ने स्थानमा यस अगाडी पछि प्रहरी छा”पा मारेर दर्जन बढी महिला पक्राउ गरेको थियो ।

मलेसियाको हटस्पटको रुपमा लिइने उक्त होटलमा वे’श्यावृ’तीमा संम्लग्न भएकाहरुलाई पक्राउ गरिएको जनाएको छ ।

वारम्वार छा’पा हा’न्दापनि कुनै परिवर्तन नआएको भन्दै फेरी पनि छा’पामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशि सहित नेपालि म’हिला पक्राउ गरिएको त्यहाको अध्गागमन विभागले जनाएको छ । यसैगरी पुचोगमा दिउसो छापा हानिएको र त्यहाँवाट १२ जना पक्राउ परेका थिए ।

उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन । यसैगरी साईवरजयाको एउटा क्लवमा पनि छा’पा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति पोखरीमा परेका थिए ।

पोखरीमै हा’मफालेर समातिएको छ । पक्राउ परेकाहरुलाई सिमोनिया डि’पोमा राखिएको र आवश्यक का’र्वाहि गरिने वताईएको छ ।

मलेसिया नेपालीको पहिलो बैदेशिक रोजगारीको गन्तव्यको रुपमा परिचय बन्दै गएको छ ।