साउदीमा २० जना ड्राइभर सहित रोजगारको अवसर, यति हुन्छ तलब ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

साउदी अरेवीयामा नेपाली नागरिकहरुलाई बैदेशिक रोजगारीको अवसर आएको छ । साउदी अरबको एक कम्पनीको लागि ह्याभी ड्राइभर सहित अन्य कर्मचारीको माग आएको हो ।

साउदी अरबको Kanooz Logistics Services को लागि ह्याभी ड्राइभर २० जना र लेबर एक जनाको माग आएको हो । जसको लागि अन्तर्वार्ता कार्तिक २४ गते हुनेछ ।

साउदी अरबको Kanooz Logistics Services ले तलब ३८ हजार देखि ४९ हजार सम्म दिने बताइएको छ भने ओभरटाइम समेतको ब्यवस्था रहेको बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकहरुले रोज ओभर्सिज प्रालिको कार्यालय वा मेनपावर कम्पनी रोज ओभरसिजको नम्बरमा सम्पर्क स्मेत गर्न सकिने छ ।

रोजगारको अधिक जानकारी र सम्पर्क नम्बर तल दिइएको बिज्ञापनमा रहेको छ ।

हेर्नुस् बिज्ञापन