एकीकृत समाजवादीले तोक्यो ३३५ नेताको जिम्मेवारी, कुन पदमा को ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरूको कार्यविभाजन गरेको छ। पार्टीको असोज ५-७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठकले नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो।

जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। त्यसैगरी मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्ज, प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।

त्यसैगरी उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र बागमती प्रदेश संसदीय दलको नेता, प्रमेश हमाललाई पार्टी स्कुल विभाग प्रमुख, घनेन्द्र बस्नेतलाई प्रदेश नं १ इन्चार्ज, केदार न्यौपानेलाई बागमती प्रदेश इन्चार्ज, केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद शाहलाई प्रदेश नं २ इन्चार्ज, जयन्ती राईलाई महिला फाँट इन्चार्ज तोकिएको छ।

महासचिव डा. वेदुराम भुसाललाई संगठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता, उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इन्चार्ज, अर्का उपमहासचिव डा. गंगालाल तुलाधरलाई केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, डा विजय पौडेललाई मोर्चा इन्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, जगन्नाथ खतिवडालाई प्रचार विभाग तथा सञ्चार फाँट इन्चार्जको जिम्मा दिइएको छ।

सचिव भागवत विश्वासीलाई लुम्बिनी प्रदेश इन्चार्ज, गरिमा शाहलाई सुदूरपश्चिम इन्चार्जमा तोकिएको निर्देशनमा जनाइएको छ। उक्त बैठकहरूले राजनीतिक प्रस्ताव तथा तात्कालिक कार्ययोजना र समसामयिक प्रस्ताव पारित गर्नुका साथै आगामी तीन महिनाका लागि कार्ययोजना पारित गरेको सो पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशनमा जनाइएको छ।

यस्तो छ, केन्द्रीय कमिटी विस्तार र कार्य विभाजन:

१) माधवकुमार नेपाल अध्यक्ष : पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेता२) झलनाथ खनाल : सम्मानित नेता, विदेश विभाग प्रमुख३) मुकुन्द न्यौपाने नेता : उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इञ्चार्ज४) प्रदीप नेपाल : प्रतिष्ठानहरूको इञ्चार्ज५) राजेन्द्रप्रसाद पाण्डे : उपाध्यक्ष, राजकीय मामिला विभाग प्रमुख र बागमती प्रदेश संसदीय दलको नेता६) प्रमेश हमाल : पार्टी स्कुल विभाग प्रमुख७) घनेन्द्र बस्नेत : प्रदेश नं १ इञ्चार्ज

८) केदार न्यौपाने : बागमती प्रदेश इञ्चार्ज९) केशवलाल श्रेष्ठ : गण्डकी प्रदेश इञ्चार्ज१० ) धर्मनाथ प्रसाद शाह : प्रदेश नं. २ इञ्चार्ज११ ) जयन्ती राई : महिला फाँट इञ्चार्ज१२ ) डा. बेदुराम भुसाल : महासचिव, संगठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता१३ ) प्रकाश ज्वाला : उपमहासचिव, संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज१४ ) डा. गंगालाल तुलाधर : केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख१५ ) डा. विजय पौडेल : मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख१६ ) जगन्नाथ खतिवडा : प्रचार विभाग तथा सञ्चार फाँट इन्चार्ज१७ ) नागेन्द्र चौधरी : सचिव, वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख

१८ ) भागवत विश्वासी : लुम्बिनी प्रदेश इञ्चार्ज१९ ) गरिमा शाह : सुदूरपश्चिम इञ्चार्ज२०) राजेन्द्र राई : प्रदेश १ सहइञ्चार्ज तथा प्रदेश १ संसदीय दलको नेता२१) रामकुमारी झाक्री – मन्त्री२२) जीवनराम श्रेष्ठ – वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख, काठमाण्डौ जिल्ला इन्चार्ज२३) उर्वादत्त पन्त –स्थायी कमिटी सदस्य – भौतिक योजना विभाग प्रमुख२४ कल्याणी खड्का – प्रदेश २ सहइञ्चार्ज र रौतहट जिल्ला इन्चार्ज२५) गोविन्द कोइराला – सहकारी तथा गरिबी निवारण विभाग प्रमुख२६) गौरा प्रसाई कोइराला – समाज कल्याण विभाग प्रमुख२७) चुडामणी विक जंगली – गण्डकी प्रदेश सहइञ्चार्ज
२८) तुलबहादुर गुरुङ – गण्डकी प्रदेश कमिटी अध्यक्ष२९) बलराम बास्कोटा – कृषि तथा भूमिसुधार विभाग प्रमुख र किसान फाँट इञ्चार्ज

३०) भानुभक्त जैसी – जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख३१) रत्नेश्वर गोइत – प्रदेश २ सहइञ्चार्ज३२) रामचन्द्र यादव – प्रदेश २ प्रदेश कमिटी अध्यक्ष३३) रामजी शर्मा – गण्डकी प्रदेश उपाध्यक्ष र मुस्ताङ जिल्ला इञ्चार्ज३४) रामप्रित पासवान ” प्रदेश २ सहइञ्चार्ज३५) विरोध खतिवडा – मन्त्री
३६) विश्वनाथ प्याकुरेल ” उपत्यका विशेष प्रदेश इञ्चार्ज३७) शत्रुधन महतो – उपभोक्ता हित संरक्षण विभाग प्रमुख तथा फाँट इञ्चार्ज र प्रदेश २ संसदीय दलको नेता

३८) शारदा सुवेदी ” गण्डकी प्रदेश सहइञ्चार्ज३९) श्रीप्रसाद साह – प्रबास इञ्चार्ज (भारतबाहेक)४०) साबित्रा भुसाल – वागमती प्रदेश कमिटी अध्यक्ष४१) सुरेश कार्की ” प्रदेश १ प्रदेश कमिटी अध्यक्ष४२) हरि पराजुली – स्थानीय तह विभाग प्रमुख४३) कृष्णप्रसाद खनाल – पोलिटब्युरो सदस्य चितवन जिल्ला इञ्चार्ज४४) खगेन्द्र चुडाल समाज कल्याण विभाग उपप्रमुख४५) गणेश काङमाङ – पाँचथर जिल्ला इञ्चार्ज४६) चन्द्रबहादुर शाही – कर्णाली प्रदेश सह इञ्चार्ज
४७) दलबहादुर सुनार – लुम्विनी प्रदेश सहइञ्चार्ज४८) दिनेशकुमार राई – बारा जिल्ला इञ्चार्ज४९) डा.देउमान सम्बाहाम्फे – मोरङ जिल्ला सहइञ्चार्ज

५०) देवशंकर पौडेल – रामेछाप जिल्ला इञ्चार्ज५१) निरादेवी जैरु – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज५२) प्रतापलाल श्रेष्ठ – गण्डकी प्रदेश सचिव५३) प्रेमबहादुर आले – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज तथा संघीय मन्त्री५४) प्रेमलकुमार खनाल – पेशागत महासङ्घ इञ्चार्ज५५ बलदेव चौधरी – प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष तथा उदयपुर जिल्ला इन्चार्ज५६) बिक्रम शाही – सुदुर पश्चिम प्रदेश कमिटी अध्यक्ष५७) म. महफुज अन्सारी – सुनसरी जिल्ला इञ्चार्ज५८) मेटमणी चौधरी – लुम्विनी प्रदेश कमिटी अध्यक्ष५९) यदुवंश झा – लोकतान्त्रिक मधेशी सङ्गठन इञ्चार्ज६०) रविन्द्र बैठा धोवी – सर्लाही जिल्ला इञ्चार्ज६१) राजन राई – प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष

६२) रामकुमार ज्ञवाली – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज६३) रामचन्द्र साह तेली – पर्सा जिल्ला इञ्चार्ज६४) लक्ष्मण पौडेल – प्रदेश २ प्रदेश कमिटी सचिव६५) ललित बस्नेत – मकवानपुर जिल्ला इञ्चार्ज६६) विजय गुरुङ – सम्पर्क समन्वय कमिटी संयोजक६७) शेरबहादुर के.सी. – कर्णाली प्रदेश सहइञ्चार्ज
६८) सरलाकुमारी यादव – रौतहट जिल्ला सहइञ्चार्ज६९) सुधिरप्रसाद साह – धनुषा जिल्ला इञ्चार्ज७०) सोमप्रसाद पाण्डे – कोष तथा आर्थिक विभाग प्रमुख र पाल्पा जिल्ला इञ्चार्ज७१) हंशबहादुर शाही – कर्णाली प्रदेश सहइञ्चार्ज७२) उमेश डागी – बैकल्पिक पोलिटब्युरो सदस्य संखुवासभा जिल्ला इञ्चार्ज७३) कृष्ण पन्त –चितवन जिल्ला सहइञ्चार्ज७४) गंगा नेपाल –सिन्धुली जिल्ला इञ्चार्ज७५) गणेश वि.क. – उत्पीडित जातीय मुक्ति समाज इञ्चार्ज७६) गोपाल बराल – काठमाडौँ जिल्ला सहइञ्चार्ज

७७) दिलकुमारी पन्त – युवा फाँट इञ्चार्ज७८) निर्मल सुवेदी – बर्दिया जिल्ला इञ्चार्ज७९) परमानन्द भट्ट – बैतडी जिल्ला इञ्चार्ज८०) प्रभा बज्राचार्य – काठमाडौँ जिल्ला सहइञ्चार्ज८१) प्रमोद शर्मा – उपत्यका विशेष प्रदेश सहइञ्चार्ज८२) प्रेमनारायण पौडेल – स्याङ्जा जिल्ला इञ्चार्ज८३) बसन्तप्रसाद मानन्धर – काठमाडौँ जिल्ला सहइञ्चार्ज८४) भवानी खापुङ – तेह्रथुम जिल्ला इञ्चार्ज तथा राज्य मन्त्री८५) महेश रेग्मी – प्रदेश १ प्रदेश कमिटी सचिव तथा विराटनगर महानर इञ्चार्ज८६) रजिउदिन आलम – रौतहट जिल्ला सहइञ्चार्ज८७) राजेन्द्र लोहनी – नुवाकोट जिल्ला इञ्चार्ज८८) राजेन्द्रमान श्रेष्ठ – श्रम रोजगार विभाग प्रमुख

८९) रामकुमार भट्टराई – विद्यार्थी फाँट इञ्चार्न तथा निर्वाचन विभाग प्रमुख९०) राममणि पोखे्रल – उदयपुर जिल्ला सहइञ्चार्ज९१) श्रीनाथ बराल – गण्डकी प्रदेश कमिटी उपसचिव तथा कास्की जिल्ला इञ्चार्ज९२) शिव भण्डारी – दोलखा जिल्ला इञ्चार्ज९३) हर्कमान तामाङ – मोरङ जिल्ला इञ्चार्ज९४) होम बुढाथोकी – रामेछाप जिल्ला सहइञ्चार्ज९५) उदया शर्मा (के.क.का पूर्ण सदस्य २०७८/५/२ बाट) – पेशागत महासङ्घ सहइञ्चार्ज९६) उषा पोखरेल –सप्तरी जिल्ला सहइञ्चार्ज९७) कृष्णलाल महर्जन – ललितपुर जिल्ला इञ्चार्ज९८) कौशिला सिंह – बर्दिया जिल्ला सहइञ्चार्ज९९) गोपाल बहादुर बम – मुगु जिल्ला इञ्चार्ज१०० ) गोमा विष्ट – महिला फाँट सहइञ्चार्ज१०१ ) ठगेन्द्रप्रकाश पुरी – कर्णाली प्रदेश कमिटी सचिव१०२ ) देवी ओली – रुकुम पश्चिम जिल्ला इञ्चार्ज१०३ ) धन बहादुर बुढा – डोल्पा जिल्ला इञ्चार्ज

१०४ ) नन्दा शर्मा चपाईं – सुर्खेत जिल्ला सहइञ्चार्ज१०५ ) माया भट्ट – सुदुर पश्चिम प्रदेश कमिटी उपसचिव१०६ ) मुनु सिग्देल – मकवानपुर जिल्ला सहइञ्चार्ज१०७ ) रिता रावल – जाजरकोट जिल्ला सहइञ्चार्ज१०८ रेखा थापा बस्याल – गण्डकी प्रदेश कमिटी उपसचिव१०९ ) विजया विष्ट – कालिकोट जिल्ला सहइञ्चार्ज११०) विद्या चामलिङ – मोरङ जिल्ला सहइञ्चार्ज१११) शारदा भट्ट – कैलाली जिल्ला सहइञ्चार्ज११२ ) शेर बहादुर कुँवर – सुदुर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष तथा अछाम जिल्ला इञ्चार्ज११३) अमर बहादुर थापा (२०७८/६/७ बाट) – दैलेख जिल्ला इञ्चार्ज११४) अम्विका थापा– प्रदेश २ सम्पर्क कमिटी इञ्चार्ज११५ ) अम्विका राजभण्डारी – प्रदेश १ महिला फाँट११६ ) अशोक कोइराला – बाँके जिल्ला इञ्चार्ज११७ ) अशोक थापा – भारत प्रवास इञ्चार्ज११८ ) आङ्निमा लामा – सोलुखुम्बुजिल्ला इञ्चार्ज११९ ) इन्दु आचार्य – बुद्धिजीवी फाँट सहइन्चार्ज१२० ) इन्द्र बुढाथोकी – झापा जिल्ला इञ्चार्ज
१२१) इन्द्रकुमार झा – रौतहट जिल्ला सहइञ्चार्ज१२२ ) उदय बहादुर बोहरा – सल्यान जिल्ला इन्चार्ज१२३ ) उपेन्द्रनारायण साह – सप्तरी जिल्ला सहइञ्चार्ज१२४ ) कल्पना माण्डव्य – लुम्विनी सम्पर्क कमिटी इञ्चार्ज१२५ ) कुर्मराज शाही – कालिकोट जिल्ला इञ्चार्ज१२६ ) कुलद्विप भट्ट – सुर्खेत जिल्ला सहइञ्चार्ज

निर्णयहरूको आवश्यक जानकारी दिन र निर्णय कार्यान्वयन गर्न गराउन जारी उक्त निर्देशनमा केन्द्रीय कमिटीलाई विस्तार गरी पोलिटव्यूरो तथा स्थायी कमिटी समेत गठन गरेको उल्लेख छ। पार्टीले आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय, प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्न पनि निर्देशन दिएको छ। त्यस्तै यही अवधिमा जनसंगठनहरुको समेत निर्माण गरिसक्न नेताहरूलाई कार्यादेश दिएको छ।