खुशीको खबर : क्वालालम्पुर – काठमाण्डौ नियमित उडान सुचारु

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुन सक्ने मलेसिया स्थित नेपालि राजदुताबास ले जनाएको छ साथै दुताबास का अनुसार निम्नानुसार को मापदण्ड पालना गर्नुपर्ने पनि बताएको छ .

यात्रा गर्नको लागि पालना गर्नुपर्ने मुख्य मुख्य मापदण्डहरु [Travelers require to follow following rules]

1. नेपाल पुग्ने समयले ७२ घण्टाभित्र को’भिड-१९ परी’क्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगे’टिभ रि’पोर्ट [CO’VID-19 PCR report with Bar Code/QR Code and Photo done within 72 hrs at the arrival time in Kathmandu]

2. होटल क्वारि’ण्टि’नकालागि तोकिएका (होटलको सूचीको लागि यहाँ क्लिक गर्नुहोस) होटलहरुमा कम्तिमा ७ दिनको क्वा’रि’ण्टिन सहितको होटल बुकिङ्ग [Hotel Booking of at least 7 days for the Hotel Quar’antine in a designated Hotel for Qua’rantine]

3. को’भिड-१९ विरु’द्धको पूरामात्रा खोप लगाएका व्यक्तिहरुले नेपाल जानको लागि होटल क्वा’रेण्टि’न बस्नु पर्दैन त्यसैले बुकिङ गर्नु पनि पर्दैन। Passengers who have taken full doses of CO’VID-19 Immunization vaccine are not required to book hotel qua’rantine to go to Nepal.

4. एयरपोर्ट प्रस्थान गर्नुपूर्व CCMC फर्म भरी (CCMC फर्मको लागि यहाँ क्लिक गर्नुहोस) र सो को वारकोड सहितको स्क्रिन फोटो लिनुहोला र प्रिन्ट गर्नुहोला। [Duly filled up CCMC Form and its screen shot print with barcode number]

नेपाल जाने टिकट कन्फर्म गर्नुपूर्व आफुसँग भएका कागजातहरु (राहदानी/ट्राभल डकुमेण्ट/भीसा/चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्नुहुन समेत अनुरोध गरिन्छ। [Please ensure that your documents [Passports/Travel Documents/Visa/Check Out Memo etc] are valid for travel.

मलेसियामा हाल लागू MCO अवधिभर अतिआवश्यक सेवाको लागि राजदूतावासको हटलाईन ‌‍+६०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन अनुरोध छ।
For urgent matters please contact Embassy Hotline: +60162472777