खुशीको खबर : मलेशिया सरकारले नेपाल लाई लगाएको प्रतिबन्ध खोल्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ असोज ।

मलेशिया सरकार ले नेपाल लाई लगाएको प्रतिबन्ध हटाइएको छ। 5C प्रतिबंध देश हरु नेपाल बंगलादेश इंडिया पाकिस्तान श्रीलंका बाट अब मलेशिया आउने सहज भएको छ।

मे २०२१ देखि मलेसियामा नेपाली लाई आबगमन प्रतिबन्धित थियो अहिले मलेसिया सरकारले बिदेशी कामदार प्रवेश प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ छुटिमा स्वदेश फर्किएर मलेसिया आउन नपाएका कामदार अब आउन मिल्ने भएको छ।

थुप्रै कम्पनी हरुले आबगमन रोकिदा कामदार लाई जबर्जस्ती भिजा एक्स्टेण्ड गरिरहेको थियो आबगमन प्रतिबन्धित खुल्ला भएसङै श्रमिक ले झेल्दै आएको यो समस्या पनि समाधान हुँदै जाने सम्भावना बदेको छ।