माल्दिभ्सबाट अदितिले सेयर गरिन् ‘हट फोटोसुट’

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले माल्दिभ्समा छिन् । भारतमा बसेर लामो समयदेखि बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले अहिले माल्दिभ्स पुगेर विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।

झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन्।

अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १७ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् । अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले माल्दिभ्समा छिन् ।

भारतमा बसेर लामो समयदेखि बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले अहिले माल्दिभ्स पुगेर विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।

माल्दिभ्सको एक समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीका तस्वीरहरू सार्वजनिक भएका छन् । अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले माल्दिभ्समा छिन् । भारतमा बसेर लामो समयदेखि बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले अहिले माल्दिभ्स पुगेर विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।