भीम रावललाई केपीकाे भयानक धाेका-एमाले छाडलान् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ भाद्र ।

नेकपा एमालेमा धाेका नयाँ सिलसिला सुरू भएकाे छ। नेता याेगेश भटटराइ लाचार भएर पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै हाे भनेर भनेकाे भाेलिपल्ट भीम रावलले पनि केपी अेालीबाट गम्भीर धाेका पाएका छन।

वालकाेटमा पार्टी अध्यक्ष केपी अेालीले वाेलाएर उपाध्यक्ष भीम रावललाइ धाेका दिएकाे कुरा सगर्व वताइदिएका छन।माधव नेपाल समुहबाट फर्कंदा यी नेताहरूलाइ पार्टी जेठ २ जाने र नेताहरू पुर्ववत अवस्था र जिम्मेवारीमा रहने जिकिर गरिएकाे थियाे । याे निर्णय अनुसार भीम रावल उपाध्यक्ष र सुदुरपश्चिम प्रदेश इन्चार्ज हुनुपर्ने थियाे तर अध्यक्ष केपी अेालीले वालकाेटमा रावललाइ भेटेर इन्चार्ज लेखराज भटट नै भएकाे वताएका छन।

उनले पार्टीमा समवन्वय गरेर काम गर्नु भन्दै इन्चार्ज चाहि भटट नै भएकाे वताए।उनले यसाे भनेपछि रावल तिन छक्क परेका छन।उनले माधव समुह छाडेपछि सुदुरपश्चिमकाे इन्चार्ज यथावत रहेकाे ठानेका थिए।तर अचानक उनले धाेका पाएका छन।सुदुरपश्चिममा केपी अेाली समुहले सवैभन्दा ठुलाे धाेका पाएकाे छ।यस क्षेत्रमा रावल,भटट जस्ता नेता भएपनि प्रदेश सभाका सवैभन्दा धेरै सांसद माधव नेपाल समुहमा प्रवेश गरेका छन।याे सवै सुक्ष्म रूपमा हेरेका अेालीले रावलकाे सुदुरपश्चिमकाे हैसियत देखेपछि याे निर्णय गरेकाे वुझिएकाे छ।

अेालीले रावल मात्र नभइ याेगेश भटटराइलाइ समेत धाेका दिइसकेका छन।यसअघि उनलाइ नै प्रवक्ता दिने भनिएपनि खासमा प्रवक्ता ज्ञवालीलाइ नै वनाइएकाे छ।