मलेसियावाट फेरी ६ जनाको डेड बडी र ११ जनाको अ’; स्तु नेपाल ल्याईयो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ भाद्र ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका १७ जना नेपालीको मृत सरिर र अ’;स्तु नेपाल ल्याईएको छ । नेपाल एयरलाइन्सको ४१६०५–०७३५ को हवाई उडानबाट ६ जनाको मृत सरिर र ११ जना नेपाली श्रमिकको अ’;स्तु गरि १७ जनाको मृत सरिर र अस्तु नेपाल ल्याईएको हो ।

आज नेपाल आएका शवहरुमा सुनसरीका उद्धवबहादुर बस्नेत, सप्तरीका राकेश कुमार यादव, वैतडिका गोपालसिंह बस्नेत, भोजपुरका जबर बहादुर राई, मोर ङका शिवकुमार तामाङ, र रोल्पाका ओमप्रकाश पुनमगरको रहेको छ ।

यसैगरी रुपन्देहिका गणेश ज्ञवाली, मोर ङका टिकाराम भट्टराई, रामेछापका नरबहादुर कार्की, कास्कीका मेखबहादुर गुरुङ, महोत्तरीका रामबाबु पण्डित, ताप्लेजुङका राजेन्द्र लिम्बू, सर्लाहिका महेश्वर राय यादव, पाल्पाका तुलबहादुर खङ्गाह, महोत्तरीका खुमबहादुर राना, मोरङका रामबहादुर धिमाल, दैलेखका ललित महराको अ’;स्तु नेपाल ल्याईएको हो ।

नेपाल ल्याइएका अस्तुहरूमध्ये ११ जनाको को’रो’ना भा’इर’;स का कारण नि’धन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो। पछिल्लो समयमा मलेसियामा कोरोनाले धेरै नेपालीहरुको ज्यान गैरहेको छ । गत महिना अगष्ट महिनामा मात्रै ११२ जना नेपालीहरुको मलेसियामा मृ’;त्यु भएको थियो जसमध्येख ९६ जनाको कोरोना सक्रमणवाट मृ’;त्यु भएको नेपाली दुतावास क्वालालम्पुरले जनाएको छ । रास्ट्र डेली बाट