“मोटी भन्दा पातली मन पराँउनुको ? कार’ण यस्तो छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

मोटी भन्दा पा’तली किन मन पराँ उछन? कार’ण यस्तो छ। पढ्नुस्! एक अध्ययनले वताए को छ।कसैलाई मोटी केटीहरु मोटा सन्तान’हरु मन पर्छन भने कसैलाई स्लिम केटीहरू से’क्सी लाग्छन् भने कसैलाई मोटा। यो व्य’क्तिपिच्छे फरक पर्ने कुरा हो। पा’तलो श’रीर छिनेको कम्मर भएकी युु’वतीले जो कोहि युवा लाई पनि सजिलै आ’कर्षित गर्न सक्दछिन् भन्ने मानिकता पनि छ तर मोटाहरु अति नै मायालु हुने पनि जानकारहरु बाट सुन्न पाईन्छ।

सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्यान मा भएकी युवती नै यु’वाहरुको रो’जाइमा पर्ने गरेको विभिन्न अ’ध्ययन अनु’सन्धानहरुले पनि पुष्टि गरिसके को छ ।तर फेरि मोटाहरु पनि कति”पय कति छरितो र फु”र्तिलो हुने’ पनि हामी ले देख्दै आ’एका छौ।‘इ”भोलुुसनरी फिटनेस’” नामक एक उपन्या’समा पुरुषहरुले जि’वनसाथी रो’ज्दा” किन पातलो शरीरमा बढि ध्या’न दिन्छन् भनि लेखिए को’ पनि छ ।

पु’रुषहरुले पातली यु’वती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आ’कर्षक यु’वती प्र’तियोगिता हरुमा युव”तीको पा’तलो शरीरलाइ नै पहिलो प्रा’थमिकता दिएर मु’ल्याङन गर्ने गरिएको छ ।अ’न्तर्राष्ट्रिय स्तर मै हेर्ने” हो भने यु’वतीहरुको शरीर इन्डेक्स १९ हुँदा अ’साध्यै नै आ’कर्षक हुने रे”ट गरिएको छ । आदर्श र मोडल हुनको” लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनु पर्ने” बताइए को छ “। मसिनो श’रीरले वा’स्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पु’रुषहरुलाइ साह्रै मन पर्छन् ।

इ’न्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजी का अगुवा अनु’सन्धानकर्ता जोन स्पिकमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी माक्स इ’न्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन स’म्बन्धी रोग लाग्ने कम स’म्भावना हुन्छ । युरोपियन, अ’फ्रिकन र एसियन रा’ष्ट्रका यु’वतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ ।

मोटी केटीहरु कम आकर्षित देखिनुका साथै पु’रुषहरुको तुलनामा उनीहरुमा म’धुमेह, हृ’दयधात तथा प्र’जनन सम्बन्धी रोगहरु लाग्ने खतरा हुने स्पिकम्यान बताउँछन् ।आ’र्कषक देखिने लोभमा अत्ति पा’तलो शरीर बनाउनुभने प्रा’णघातक हुन सक्ने वि’ज्ञहरु बताउँछन्