हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु

हाम्रो सन्देश संवाददाता

आज नेपालमा ब्लडप्रेशर यति धेरै बढेको छ कि हामीले सोच्नुपर्ने बेला आएको छ । ब्लडप्रेशर आज थुप्रै व्यक्तिहरूलाई चाहे त्यो सानो होस् वा ठूलो समान रूपमा देखिन थालेको छ । यसको ठोस कारणतर्फ लाग्नुपर्ने देखिन्छ ।

अर्को रोचक जानकारी कुनै पनि ब्लडप्रेशरको औषधिले काम गरेको देखिएको छैन । यस्ता थुप्रै औषधि सेवन गर्नेहरुसंग हामीले सोधेका छौं तर कसैबाट पनि सन्तोषजनक जवाफ हामीले पाएका छैनौं ।

यदि हजुरलाई ब्लडप्रेशर छ भने खानपिनमा सुधारतर्फ लागौं के कस्ता खालको खाना खानाले ब्लडप्रेशर नर्मल हुन सक्छ भन्नेतर्फ हामी लाग्नुपर्छ । आज खानपिनको कारणले गर्दा पनि ब्लडप्रेशर नर्मल अवस्थामा नआएको हुनसक्छ । आज हामीले ब्लडप्रेशर सम्बन्धी टिप्स दिदैछौं यसको सहयोगले ब्लडप्रेशर बढ्नबाट रोक्न सक्नुहुनेछ ।